@nepalipuzzle: के तपाईंलाई थाहा छ? कुकुरको सुँघ्ने शक्ति हामी मानिसको तुलनामा १०,००० गुणा बढी हुन्छ! 🐕𝦲 थप रोचक कुरा त के भने, उनीहरूले हाम्रो रोग, डर र मुड समेत सुँघेरै थाहा पाउँछन्। प्रकृतिले कुकुरलाई एउटा जिउँदो 'वैज्ञानिक प्रयोगशाला' नै बनाएको छ। थप जान्नको लागि भिडियो हेर्नुहोस्! 🐾✨#nepalipuzzle #Nepali #ScienceFacts #AmazingNature #bestnepalipuzzle
आज थाहा भयो, घरमा मान्छे मर्दा कुकुरले किन घर छोड्छ भनेर। घरमा आमा बिरामी भएपछि कुकुर कहिलै पनि उहाको नजिक जान मानेन किन यस्तो गरेकोहोला भन्ने प्रश्न उब्जेको थियो आज स्पष्ट भयो।😪😪
2026-05-03 03:33:17
2
Its💫For.. :
कुकुरको आँखा ले रङ्ग छुट्ट्याउन सकिँदैन भन्छ नी के यो सत्य हो?
2026-05-02 08:05:41
1
🇳🇵Suresh🇳🇵🌛🌞 :
मानिस को मा हालन मिल्दैन।।।
2026-05-17 17:45:37
0
R@bin❣️❣️ :
यस्तै कुरा गर्ने हो भने यउटा प्रस्न को उतर दिनु,
बाइक चलाउदा किन कुकुरले खेदो गर्छन भन्नुस त्🤔🤔🤔
2026-05-17 14:35:58
0
To see more videos from user @nepalipuzzle, please go to the Tikwm
homepage.