@.mli_7: ( # ولك عَعنديي هَهواجس ترفس بروحي 😭🕊️!. #تصميم_فيديوهات🎶🎤🎬 #ستوريات #سيد_فاقد_الموسوي #عبدالله_الشاوي #fyp

﮼چٱو
﮼چٱو
Open In TikTok:
Region: IQ
Saturday 02 May 2026 09:18:01 GMT
499315
49538
173
5334

Music

Download

Comments

il180_
★ :
المن عودتني 😣🖐
2026-05-02 16:50:21
21
mo.2x
حسون🍃 :
ئشلون احذف الستوري بسااع
2026-05-03 00:27:25
16
hy_a9
ڪآسبَر :
اريد المشروع
2026-05-03 00:28:14
6
az_t68
مهيديي🤎🫰🏻 :
سويي قناتكك مال مشاريعع تصعد اكثرر
2026-05-03 00:31:59
5
4vih_a
عمو سجؤ💤 :
واللك ععنديي ههواجس ترفس بروحي 🥲💔
2026-05-03 08:55:10
17
user31610379830124
˼ # عٌــلَأّوٌيِّ 🍃 :
سيد فاقد من جان شاب💔
2026-05-04 01:31:42
6
.50hlfi
♠ 𝗨𝗧𝗞𝗨 𖠛 أوتكو :
اي والله 💔
2026-05-02 19:39:00
3
sakhfbd0
⸸⚔️ ذوالفقار ⚔️ 𓆩 نــواف 𓆪 :
نشرت فيديو جديد اذا ممكن لايك ورده 🤍
2026-05-17 11:09:42
1
.a3_1_3d
𝗦𝗔𝗬𝗘𝗗 🇮🇶 :
ماعندي خلك😞
2026-05-03 01:51:32
2
ms___________________11
مـنتـظـر؟.. :
2026-05-03 23:47:58
1
a2_a134
🌪️💧𝐀𝐒𝐄𝐄𝐋 :
ها 🥺
2026-05-04 17:33:02
1
c.8fl
عباس :
كود الفلتر
2026-05-05 10:47:33
1
yt_tk11
مــتشيع :
اخذته🌹✌
2026-05-03 10:26:02
1
1t9hh
ﺣسؤني الحلاوي💎 :
2026-05-02 19:17:28
3
arek766
اشــــتــــيـاق ﹾ٭ﹾ :
المن 💔
2026-05-04 12:22:23
1
To see more videos from user @.mli_7, please go to the Tikwm homepage.

Other Videos

#झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट चुनावी मैदानमा उत्रिएका बालेन्द्र साह चुनावी प्रचारकै क्रममा महँगो गाडी चढेर पाथीभरा पुगेका छन्। पूर्वी झापाबाट इलाम र पाँचथर हुँदै हिजो ताप्लेजुङ पुगेका उनी अहिले तेह्रथुम र धनकुटाको बाटो झर्दै यात्रा गरिरहेका छन्। स्रोतका अनुसार उनी बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर (टप भेरियन्ट) मा यात्रा गरिरहेका छन्। बजारमा यसको मूल्य कम्तीमा दुई करोडबाट सुरु भई पछिल्लो भेरियन्ट आठ करोडसम्म पर्ने बताइन्छ। उक्त गाडी करेन्ट चाउचाउका मालिक कमल मालपानीका छोरा नितेश मालपानीको नाममा दर्ता रहेको दाबी गरिएको छ। यस निर्वाचन क्षेत्रमा साहको प्रतिस्पर्धा केपी शर्मा ओली सँग रहेको बताइन्छ। उता, करेन्ट चाउचाउको पछिल्लो सिइओको जिम्मेवारी रघुनाथ सापकोटा लाई दिइएको छ। सापकोटा जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेट प्रक्रियासँग जोडिएको ‘सीसीटीभी फुटेज’ विवादका कारण चर्चामा आएका व्यक्ति हुन्। महँगो गाडी प्रयोगसँगै साहले लगाएको पहिरन पनि सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ। ‘गरिबको चमेली’ गीतलाई र्यापमा उतार्ने कलाकारको पहिचान बनाएका साहले लगाएको एडिडास टेरेक्स ज्याकेटको नेपाली बजार मूल्य करिब ३५ हजार रुपैयाँ पर्ने उल्लेख गरिएको छ।

About