मिले पनि माया गरेको मान्छे लाइ यति शब्द भन्न पाए कति मेरो मन हलुङ्गो हुन्थो होला🥺🥺🥺🥺🥺😌😌😌
2026-05-21 03:51:35
1
Prakash oli :
कतै हराए रहर,कतै हराए सपना
खै कता हराउदै छु आफै पनि ।।♥
2026-05-16 11:14:28
1
Sonam.❤️🩹 :
You to Bebe 🫂😘🥹
2026-05-05 17:30:23
1
𝑄⃪ 𝒖𝒆𝒆𝒏_(👑👸🏼 )🇳🇵🫡 :
💔माया गर्ने मन नै आज भोलि पैसाको नसामा मात्न थालेको छ💔भयो नगरौं केही कुरा प्रेमको पनि बैजत हुन्छ भरोसा र बिश्वास को🥹
2026-05-11 18:36:30
1
dahnes50 :
: मान्छे निशब्द त त्यो बेला हुन्छ , जुन बेला भन्नु पर्ने धेरै कुरा हुन्छ । तर सुनिदुने र बुजिदिने कोही हुदैन ..!!🥺🥺
2026-05-14 14:49:41
1
Bigat magar :
@Haven life:थकाइ विनाको यात्रा, पर्खाइ विनाको माया, मेहनत विनाको फल र हजुर विनाको टिकटक ! हो उस्तै लाग्छ मलाई त्यसैले त हजुरले पाेष्ट गरेको भिडियो आँखाले भन्छ हेरिरहूँ, कानले भन्छ सुनिरहूँ मनले भन्छ सधैँ यस्तै सुन्दर प्रस्तुति फेरि-फेरि देखिरहूँ !! थाहा छैन यो दुई दिनको जिन्दगी, आज हो कि भोलि ? तर बाँचुन्जेल हजुरको यस्तै सुन्दर भिडियो देख्न पाइयोस् सुन्दर भिडियोलाई उच्च सम्मान गर्दै माया र मिठो मिठो सम्झना स्वरुप कमेन्ट छाेडेकाे छु
2026-05-05 01:36:46
2
love❤️❤️🫶🫶🫶 :
मेरो मुटुको धडकनमा बसेको मान्छे सधै आफ्नो धेरै ख्याल राख्नुस है बाबा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-05-06 14:43:12
1
khiresten kanxa :
bola na man ta laga xa tara timi bola dai nayu 💕💕 😂😂😂 maya aapaha no khyal rakhna hae
2026-05-06 12:54:02
1
Kalieeeeee ❤️🫶 :
म सग बस्नु मन नलागे पनि
उसको र तिम्रो राम्रो khayal rakhanu है माया💔🥹🫶
2026-05-06 18:20:56
1
Rasmitamang@ :
Aati derai maya garne Kaha hola 🥺
2026-05-05 16:21:08
1
jaynah :
tyo ta vana pardaina ni ....
2026-05-05 10:27:52
1
Pabi🇳🇵🇦🇪❤️ :
Hoi buda😥😥❤️😘
2026-05-04 21:28:53
1
To see more videos from user @life__goes_on1, please go to the Tikwm
homepage.