@lemfeykamal4: गोर्खालीको छोरा युकी आङदेम्बेको भारतमा ऐतिहासिक जित🇳🇵💪🤜🤛 फाइटर युकी आङदेम्बेले म्याट्रिक्स फाइट नाइट (MFN18) मा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो राउन्डमा भारतका मन्दीप प्रजापतिलाई पराजित गरे।🇳🇵💪#mmafighter #Yukiangdembe #MFN18 #unfrezzmyaccount #Jaynepal🇳🇵