बसन्त रितुमा फुलके फुल ले सुगन्ध दिए जस्तै हरेक कला मा सुगन्धित भावनाको सुवासमा रङ्गिएको यो प्रस्तुति, हृदयको कुनाकाप्चासम्म पुग्ने एउटा आत्मीय स्पर्श जस्तो लाग्छ। जसले आत्मालाई शान्त पार्ने, मनलाई आनन्दित बनाउने र सोचलाई उज्यालो पार्ने शक्ति बोकेको छ।शब्दमा जीवनको धड्कन महसुस हुन्छ, स्वरमा न्यानोपन, र अभिव्यक्तिमा आत्माको गहिरो आभास। ,यस प्रस्तुति मार्फत उनले केवल कलाको सौन्दर्य मात्र होइन, मानवीय संवेदना र आत्माको स्वर पनि उजागर गरेका छन्।यसै अवसरमा, अझ उच्च शिखरमा पुग्ने प्रेरणा, निरन्तर ऊर्जा र अनन्त सफलताको हार्दिक शुभकामना! हजुर का हर एक शब्दले यस्तै रूपमा जीवन र जगतमा प्रेम, शान्ति र सौन्दर्यको सन्देश फैलाइरहोस्। सदा सफलताको सुभकामना 🙏🙏🌸🌹🌹🌹🌹💐💐🌹🌹
2026-05-03 17:23:42
0
sa bai ko peyaro kancho :
wow beautiful xauni hjr
2026-05-03 17:53:13
0
न्यू लक्ष्मी नर्सरी :
गाउँ को अर्गानिक ♥️♥️खाएर नाच चाई दामी 🥰🥰🥰
2026-05-13 00:57:33
0
TEK BaHaDUR MAGAR :
wow wow
2026-05-03 19:08:16
0
T❤️S :
nice♥️♥️♥️♥️♥️♥️♥️🌺
2026-05-03 18:50:17
0
Binod Magar :
wow
2026-05-03 12:15:37
0
To see more videos from user @janupun02, please go to the Tikwm
homepage.