@arlrajendra4: आफु आफ्नो लागि बोज भएको जस्तो लाग्छ अरुको लागि कसरी प्यारो हुन सक्थे र म🥺❤️🩹#manxuneycaption #nepalisadcaption #foryouandviralcaptionvdo #nepalisadlines #fyppppppppppppppppppppppp
सबैले भन्ने गर्छन जिन्दगी फेरी फेरी मिल्दैन भनेर, ठिकै छ मलाई यस्तो जिन्दगी चाहीदैन पनि!🥹❤️🩹
2026-05-11 17:17:35
53
🤍Asmeeta 💖 Gurunge🤍 :
आफु आफ्नो लागि बोझ भएको जस्तो लाग्छ अरुको लागि कसरु प्यारो हुन सक्थे र म 😥🕊️
2026-05-08 12:04:47
45
Maharani👑🫶 :
aafule kei garn skeko xain ahile samma 😭🥺😭😭
2026-05-16 08:44:41
5
🫴🦋 :
बिस्तारै सबै बाट टाढिँदै छु।
किनकि सधैंभरि कसैको खास बनेर बस्न पनि
त नसकिने रहेछ।।🥹💫❤️🩹
2026-07-18 17:12:11
2
kamal sirpali :
प्रेमको लागि रुने म भविष्य को लागी कहिले रोइन, सायद यही बाट सुरु भयो, मेरो बर्बादी..🥲💔🥹
2026-08-21 02:17:55
6
SaNa💐💫 :
खै किन हो किन सबै बाट टाढा जान मन छ...🥹कसैले नभेट्ने ठाँउमा कसैले नदेख्ने ठाँउमा...😭🥹
2026-06-02 02:00:09
17
MR_ LOP_CHAN🇳🇵 :
जो आउँछ अलि दिन नजिकिन्छ आफ्नो पन को आवाज दिलाउँछ गल्ती देखाउँछ अनि फेरि टाढिन्छ भगवान यस्तै जिन्दगी हो भने अर्को जिन्दगी पनि मलाई नदेउ है।🙏🙏
2026-05-15 16:40:48
10
R O S H A N 🐒 :
सायद मुत्यु पछिको सन्सार निकै नै सुन्दर छ होला
त्यसैले त जो पनि गए कहिले फर्केर आएन🥺🥺
2026-05-12 15:11:41
23
B VEK (♉) :
जति निस्वार्थ माया गरि रहे, त्यति नै आफ्नैहरुबाट धोका पाइरहे।
2026-05-06 19:00:49
20
👻Saa_Nuu_♥️🥀 :
आफु आफ्नो लागी बोज भएको जस्तो लाग्छ अरूको लागि कसरी प्यारो हुन सक्थे र म 🥺😭😭
2026-06-15 16:52:23
8
twins brother 🖤🖤 :
"चुरोट र सम्बन्ध उस्तै-उस्तै लाग्छन्। फरक यति मात्र हो कि चुरोट सकिने बेला ओठ पोल्छ, अनि सम्बन्ध सकिने बेला मुटु पोल्छ। ❤️"
2026-06-05 13:28:11
8
crestha.🕊️ :
सबै भन्दा गारो कुरा भनेको , आफ्नो मान्छेलाइ बिस्तारै पराइ बन्दै गएको हेर्नु हो.🥹🤞
2026-05-10 16:53:30
13
🆂🅰🅽🆈🅴 ❣️💲 :
आफू आफनो लागि बोज भएको जस्तो लाग्छ अरुकाे लागि कसरी प्यारो हुन् साथेर म 😳😳
2026-06-15 01:03:00
5
SaNu~🩵🍂 :
SaMee😭😫
2026-06-28 12:05:26
2
🧿SyNu❣️S🧿🔐🔑🌎️🧿2002-12-17 :
मनभित्र के बितेको छ त्यो कसले देख्छ र सबैले देख्ने भनेको रिस र घमण्ड मात्रै हो नि।🥺🫂 🥺
2026-09-03 06:30:24
1
💕SAROJTMZ💕 :
कहिलेकाहीँ यस्तो लाग्छ, तिमीलाई माया गर्नु नै मेरो सबैभन्दा ठूलो गल्ती थियो। तर फेरि मनले सम्झाउँछ—गल्ती त माया गर्नु होइन, गलत व्यक्तिलाई आफ्नो सम्पूर्ण संसार बनाउनु थियो। तिमीलाई थाहा पनि भएन, तिम्रो एउटा मुस्कानका लागि मैले कति रातहरू निदाउन सकिनँ। तिमी खुसी रहोस् भनेर आफ्ना धेरै चाहनाहरू चुपचाप त्यागेँ। तर अन्त्यमा मैले पाएको कुरा केवल मौनता र सम्झनाहरू मात्र भए।
आज पनि तिम्रो नाम सुन्नासाथ मन एकछिन रोकिएझैँ लाग्छ। तिमी त आफ्नो जीवनमा धेरै अगाडि बढिसक्यौ होला, तर म अझै पनि ती अधुरा कुराहरू, अधुरा सपनाहरू र अधुरा भावनाहरूको बीचमा अल्झिएको छु। सबैले भन्छन्, “समयले सबै घाउ निको पार्छ।” तर केही घाउहरू यस्ता पनि हुन्छन्, जसले दुख्न त छोड्छन्, तर जीवनभर दाग भने छोडेर जान्छन्।
सायद एकतर्फी मायाको सबैभन्दा ठूलो सजाय यही हो—तिमीलाई बिर्सिन खोज्दा पनि, हरेक सम्झनाले फेरि तिम्रै बाटो देखाइदिन्छ। तिमी कहिल्यै मेरो थियौ नै होइन, तर मेरो मनले तिमीलाई सधैं आफ्नो मानिरह्यो। अब त चाहना एउटै छ—तिमी जहाँ भए पनि सधैं खुसी रहो। किनकि मैले तिमीलाई साँचो मनले माया गरेको थिएँ, र साँचो मायाले अन्तिममा पनि केवल खुसीको कामना गर्न जान्दछ… आफ्नै आँसु लुकाएर। 💔maya miss you
2026-07-29 23:10:35
2
🇲🇺Naren🐓🍸️8848 :
अहिलेकाे लागि जसले जस्तो व्यबहार गरे पनि सहदै छु
किनकि समय सबैको अबस्य आउछ .....😑
2026-08-25 15:24:40
1
Kushawaha ji :
के कामी थियोे मेराे मायामा माया 😔😔
2026-06-18 15:54:28
4
Man_Zu ⚠️ :
I hope एक दिन सबै ठीक हुने छ
रात पछि अर्को दिन को सुरुवात अवस्य हुन्छ 🥹🌗
2026-05-07 14:33:57
8
✿𝒀𝒂𝒔𝒐𝒅𝒂 ✿ :
गुनासो गर्दिन,किनकि तिम्रो पनि मन
इच्छा,रोजाई र चाहना छन् म त
केवल तिमीलाई खुसी देख्न चाहन्छु
चाहे त्यो म बिना नै किन नहोस्😭😭😭
2026-07-25 03:05:14
0
🇲🇺Naren🐓🍸️8848 :
समयले निकै गहिरो घाउँ दिने रहेछ त्यसैले
होला घडीमा फूल होइन सुई हुन्छ🙏💞
2026-07-04 16:52:09
2
Mr:.Bahun♥️???? :
आफू तड्पेको आफूलाई मात्र थाहा हुन्छ। यहाँ एउटा तड्पेको अर्कोलाई महसुस हुने हो भने पीडा भन्ने शब्द नै हुन्न थियो होला।।🥹🍀
2026-06-19 10:28:22
3
ROSU👿👑 :
Awwww🥲🙏✅
2026-05-15 01:41:40
1
रानी_🧿 :
सबैले भन्ने गर्छन जिन्दगी फेरी फेरी मिल्दैन भनेर, ठिकै छ मलाई यस्तो जिन्दगी चाहीदैन पनि!🥹❤️🩹
2026-07-22 18:05:03
1
To see more videos from user @arlrajendra4, please go to the Tikwm
homepage.