@asbin.jung.thapa.1: तिमी छैनौ अब… but life is still going on somehow part 91 कृपया शब्दहरू बुझिदिने प्रयास गरिदिनु होला #foryoupage❤️❤️ #fyp#viral #trending #मनकोशब्द
हे भगवान मलाई पनि कठोर बनाइदेउ ताकि उसलाई सजिलै भुल्न सकुँ।
2026-05-04 12:19:16
178
S❤️B❤️S :
बिस्तारै हुँदै छ....म खुसी हुनु थालेको xu😊
2026-05-03 23:51:24
74
Shiva Kalyan Collection :
Inner voice 🥺
2026-06-03 01:30:08
0
तिम्री sani..म 😘❣️ :
जब म सबैबाट ब्लक भए
तबदेखि मनमा थोरै भएपनि हिम्मत बडेको छ 🥺🥺
2026-05-04 04:13:35
94
bAl_bHeYnA 🤷♂️🇵🇹🇳🇵 :
अब पोल्दैन तिम्रो यादले
"समय सधैँ एकनास रहेनछ, हिजो तिम्रो नाम सुन्दा मात्रै पनि झस्किने यो मन, आज तिम्रै याद आउँदा पनि शान्त छ। हो, तिम्रो याद अझै आउँछ, तर अब त्यसले पहिले जस्तो मुटु चिर्ने गरी पोल्दैन।
सायद मैले यो रित्तोपनसँगै बाँच्न सिकिसकेँ। तिम्रो अभाव अब मेरो स्वभाव बनिसक्यो। हिजोसम्म तिमी नहुँदा संसार सकिए जस्तो लाग्थ्यो, तर आज तिमी बिनाको यो शून्यतामा पनि एउटा अर्कै किसिमको शितलता महसुस हुन्छ। यादहरू त मनको एउटा कुनामा सधैँ रहनेछन्, तर अब तिनले मलाई रुवाउने अधिकार गुमाइसकेका छन्।"
2026-05-04 09:24:03
23
Hari Thapa739 :
मेरो जिवनमा मेल खायो 👍👍👍👍👍
2026-05-04 09:15:38
13
🖤 :
साच्चै हो ! मलाई पनि एस्तै भएर बस्नु मन छ र यो सम्भब पनि छ ! धन्यवाद हजुर ले भने झै होस मलाई पनि म पनि अफुले आफुलाइ बद्लन सकु🖤🖤🖤
2026-05-16 20:11:42
2
Anjana :
download options raakhnu na 😳
2026-05-04 05:43:46
6
Rosni hingmang :
touching
2026-05-03 21:59:13
14
🕉️ :
Recently in same situation 😢trying to avoid msging him 😢😢😢
2026-06-02 13:02:07
0
❤️Ganga Mgr Dallu🙆 :
कमेन्ट हेरे सबै पिडित देखे😪😳😳😳😳🥰😂
2026-05-04 15:17:23
5
Ms.newarnii✨ :
Malai nih yestoi bannu xah😌
2026-05-26 11:14:12
1
Anu :
आज भोलि म आफैलाइ माया गर्न सिक्दै छु🥰🥰🥰
2026-05-04 08:25:50
9
तिम्रो सानी ❤️💕😘 :
जुन दिन देखि म सबैबाट ब्लक भए
तबदेखि मनमा थोरै भएपनि हिम्मत बडेको छ 🥺🥺आफूलाई समाल्न सक्ने भएको छु तिम्ले नै खोजेर रोजेर आँगलेको हाम्रो सम्बन्ध तिम्रै कारण तिम्रै इच्छानुरुप नैं छुट्टियो अब तिमी हुन नहुनु मा m बाँच्न सक्ने भएको छु तिम्ले सम्झन पनि मन् लाग्दैन याद आउँछ तर आफूलाई घिणा लाग्छ तिमीप्रतिको अन्धोपन संग😭😭💔
2026-05-04 11:53:12
6
Giरी♦️अनिsa :
मलाई नि एस्तै हुन मन छ अझ पागल नै छु म त🥰🥰
2026-05-04 07:25:25
9
👑Bimu_Shrestha👑 :
साच्चै हो बिस्तरै बिस्तरै म येस्तै भैसके🙏🥰😔😘
2026-05-04 17:30:41
6
shila🇷🇴 :
मेरो मन को कुरा बोल्नुभयो मेरो मनै कट्कै खायो 🥹😭🙏🙏
2026-05-04 09:00:13
6
Meõw ❤️ :
आज भोलि म आफैलाइ माया गर्न सिक्दै छु🥹🫶
2026-05-05 19:40:21
9
दुर्गा थापा ❤️ :
sorry sunna sakina 💔😓
2026-05-04 15:18:11
5
Dhimal 🧿🧿 Sangita :
🥰😳😳 मेरो मन को कुरा बोल्नुभयो मेरो मनै कटकै खायो 🥹🥲😭🙏🙏
2026-05-04 02:31:04
5
sapanadhakal81 :
जब म सबैबाट ब्लक भए
तबदेखि मनमा थोरै भएपनि हिम्मत बडेको छ 🥺🥺
2026-05-18 04:05:02
2
🦋💔🥹 :
@🦋💔🥹: भगवान मलाई पनि कठोर बनाइदेउ ताकि आफुलाई सम्हाल्न सकु 🥺🥺💔💔
2026-05-16 02:17:19
2
Bipnyyyyyyy... :
inner voice ❤️🩹🤧
2026-05-04 17:01:11
3
shreeyans-mom😘 :
बिस्तारै बस्तारै बानि परेकाे छ याद त अाउछ तर पहिलाको जस्ताे होइन बिर्सियकाे छ रहर होइन बाध्यता थियोे म नहुदा तिम्लाई पुग्याे भने तिमी नहुदा मलाई पनि पुग्दे रहिछ।।
2026-05-19 03:49:52
2
Bi Nit :
background music please 🙏🙏
2026-05-14 19:31:08
2
To see more videos from user @asbin.jung.thapa.1, please go to the Tikwm
homepage.