@anilgautam668: सबै सबैलाई नमस्कार 🙏म अनिल गौतम, चौरीदेउराली–६ को एक स्थानीय बासिन्दा, हाम्रो पवित्र मन्दिरप्रति गहिरो श्रद्धा व्यक्त गर्दछु। यहाँका चमत्कारिक घटनाहरू केवल कथा होइनन्, पुस्तौँदेखि अनुभव गरिएका विश्वासका आधारहरू हुन यहाँका चमत्कारी घटनाहरू: • खडेरी परेको बेला चौरिखोलाको पानी देवीलाई चढाउँदा वर्षा हुनु • मन्दिर वरिपरि गोली नचल्ने जनविश्वास • भीषण आगलागी हुँदा पनि लालिगुराँसका पातसम्म नजलेको • मन्दिर मुनिका बारीमा आगो लाग्दा रुखहरू जले पनि माथि राखिएका ढोडका सुलीहरू सुरक्षित रहनु • आवश्यक पर्दा देवीसँग प्रार्थना गर्दा भाँडाकुँडा उपलब्ध हुनु • चोरी भएको घण्टी देवीको कृपाले केही दिनमै फिर्ता आउनु • मन्दिर वरिपरिको लालिगुराँसको पवित्रता अनादर गर्दा समस्या, क्षमा माग्दा शान्ति मिल्नु • गरिब, दुःखी र आशा लिएर आउने भक्तजनहरूको मनोकामना पूरा हुनु 🙏जस्ता धेरै चमत्कारिक कुराहरु यश मन्दिर मा जोडिएको बिस्वास रहि आइरहेको छ समयसँगै हामीले यस मन्दिरलाई आधुनिक सुविधा सहित विकास गर्न जरुरी छ, तर यसको मौलिकता, परम्परा र धार्मिक गरिमा जोगाउँदै।मेरो हार्दिक अनुरोध सरकार तथा सम्बन्धित निकायलाई • मन्दिर क्षेत्रको संरक्षण र व्यवस्थित विकास गरियोस् • पहुँचमार्ग पैदल सडक सरसफाइ र खानेपानीको उचित व्यवस्था गरियोस् • आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न प्रचार–प्रसार बढाइयोस् • मन्दिरको पुरानो शैली, संस्कार र मौलिकता जोगाउँदै पुनःअर्को सम्रचना पनि बनाइयोस • स्थानीय समुदायलाई समेटेर दिगो धार्मिक पर्यटनको योजना अघि बढाइयोस् यो मन्दिर हाम्रो आस्था मात्र होइन, हाम्रो पहिचान र भविष्यको सम्भावना पनि हो।आउनुहोस्, सबै मिलेर यसको संरक्षण र प्रवर्द्धनमा हातेमालो गरौँ।सबैजना ले जय पाथिभरा माता जय सेतिदेबी माता भन्दै धेरै भन्दा धेरै सेयर गरेर यो मन्दिर लाई देश बिदेश मा चिनाउनको लागि मद्दत गर्नुहोला 🙏 🙏 #जयपाथिभरामाता जय पाथिभरा पाँचकन्या सेतिदेवी माता 🙏 #सुभबिहानि #Dhanyabaad #yuwadaily #goodvibes
Gen-Z (Anil Gautam (Aakrit 🌷)
Region: NP
Monday 04 May 2026 01:54:19 GMT
Music
Download
Comments
Mr Sundash🇯🇵 :
jay pathivara Mata🙏🙏🙏
2026-05-08 10:21:32
0
मनिषा श्रेष्ठ खोटाङ🙏🙏🙏 :
wow very good vanja Babu 🌺♥️🌹♥️♥️
2026-05-04 05:16:26
1
ramila gautam :
जय पाथिभरा माता🙏♥️
2026-05-04 01:59:14
1
subas gautam ✅ :
भाइ interview लिने बहिनी त ज्वाला संग्रौला माननीय हो जस्तो छन त
2026-05-04 06:40:40
2
^raビ🦞ン :
🥰💗
2026-05-10 16:04:54
1
Shanta Chaulagain460 :
♥️♥️♥️♥️
2026-05-05 09:50:40
1
Bikram04 :
🥰🥰🥰
2026-05-05 04:56:39
1
Sita Gautam Timalsin :
💕💕💕
2026-05-05 21:31:10
1
Ambika Sundash :
😍😍😍😍
2026-05-07 11:07:11
1
Narayangautam :
🥰🥰🥰🥰🥰
2026-05-07 01:38:06
1
XZENO xzeno :
💗💗
2026-05-08 09:08:51
1
p_r_a_t_i_m_a💐 :
💜💜💜
2026-05-06 04:27:12
1
पबित्रा गौतम :
🥰❤️❤️❤️❤️💐💐💐💐💐
2026-05-05 14:48:06
1
Laxu Bardewa951 :
❤️❤️❤️
2026-05-05 07:51:41
1
rajushivabhakti43 :
😎😎😎
2026-05-04 20:32:47
1
Sabitri Dhakal :
🥰🥰🥰🥰🥰
2026-05-04 03:25:28
2
Laxmi Gautam :
🥰🥰🥰
2026-05-04 15:31:49
1
❤️Deepa❤️🕉 :
❤️❤️❤️
2026-05-04 11:23:23
1
Jayanti Khatri :
♥️♥️♥️♥️♥️♥️♥️
2026-05-04 08:59:55
1
Sita Timalasina :
🙏🙏🙏❣️❣️❣️
2026-05-04 06:23:28
1
sulochana 🦚 :
🥰🥰🥰
2026-05-04 09:37:05
1
Laxmi Chaulagain :
🥰🥰🥰
2026-05-04 07:18:33
1
Bimala Gautam :
❤️❤️❤️
2026-05-04 05:31:19
1
Kalpana Karki :
🙏🙏🙏🙏
2026-05-04 04:51:39
1
Lovely 🌹 Dipendra :
💞💞💞
2026-05-04 05:20:42
1
To see more videos from user @anilgautam668, please go to the Tikwm
homepage.