@bibekrajshahi8: अनि तपाईं भाग्यमानी हो कि होइन? मगर समुदायमा नाच किन लोकप्रिय छ भन्ने कुरा त तपाईंलाई थाहै होला। कौडा, मारुनी, थाली नाच जस्ता थुप्रै नाचहरू नेपालमा मात्र नभई विश्वभर प्रख्यात छन्। त्यसैले पनि पुर्खादेखि नै नाच्दै आएको यो कला मगरहरूको रगतमै बग्छ। त्यसैले तपाईं पनि नाच सिक्नुहोस्। मगरनीहरू जीवनसाथीभन्दा बढी 'डान्स पार्टनर' खोज्छन्। तपाईंलाई थाहै होला, यदि जीवनमा मगरनी आइन् भने खुसी त कति मिल्छ कति, उनले कहिल्यै दुःखको आभास हुन दिन्नन्। Video credit Tiktok: khushigurung_ (Follow for more cultural gems) Send abt your culture on my dm or email(bio) #magar #magarni❣️🌎🔐