टिकटकको सुनौलो चौतारीमा मित्रताको लामो सम्झना बोकेर हजुरको भिडियो हेर्न आएको छु हजुरको यो अति उत्कृष्ट प्रस्तुति लाई उच्च सम्मान गर्दै हजुरको जीवन सदा सुखमय रहोस् सबैको साथ सपोर्ट माया मिलोस् भगवान प्रति आस्था र विश्वास रहोस् जीवनमा कहिले पनि दुःखको अनुभूति नहोस् सुख शान्ति समृद्धि मिलोस् खुशी भएर सारा संसार भुलिदिने पल सधैं आइरहोस् आगामी दिनमा अझै सफलताको कामना गर्दछु