गरिब भनेपछि कति हेपेको किना होला समातेर भगाउन खोजेको कति राम्रो नाचेको बाबु सफलताको शुभकामना छ
2026-05-08 01:29:54
387
Raj Rajya khadaka :
🥰🥰🥰wò my BHAGWAN 🥰🥰
2026-06-05 17:09:57
0
❤️sunita pokhareli❤️ :
बिचरा बाबू देखेर आँसु आयो कति राम्रो नाच हो नाच्दा नाच्दा किन तेसरि तान्नुनि उसकोनि इछा होलानि ❤️❤️
2026-05-07 17:22:14
178
Saru. :
नाच्न दिनु न किन समातेर लान खोजेको
2026-05-08 00:42:19
122
श्याम अधिकारि :
यो बाबू लाई हामी सबैले सहयोग गरौं नाच्ने रहर पुरा गर्आउनु पर्छ👍
2026-05-08 06:00:00
62
LUX-SABUN (L🕉️S)❣️ :
यो बाबु संग कसरि कन्टेक हुना सकिन्छ पिलिज 🙏🙏🙏
2026-05-08 15:11:02
39
Min Kumal :
समाउन आउने चाहिँ को हो नि नाच्न पाउँदैन र भने साना बाबु 🥰🥰🥰🥰🥰
2026-05-07 15:12:59
73
tilak :
समाउन आउने काे ठुलै बाउन्सर रैछ
2026-05-07 23:12:50
72
मगर सानु 🌺🌺🌺🌺 :
एउटा सानो बाबु को खुसि रहर मा किन समाउन आको plz plz एस्तो काम कसैले भुलेर पनि नगर्नु होला बाबुको रहर हो नाच्नु दिनु पर्छ नि
2026-05-08 09:48:25
20
Kopila sunuwar :
बिचरा बाबुको भबिस्या राम्रो छ तर हामी सबै मिले सपोट गरनु पर्छ।
2026-05-07 19:01:31
39
ayesha81 :
पोएला जाने आमालाई तिमी जस्तो राम्रो छोरा छोडेर गाकोमा पछुतो होश💕
भगवान ले रछ्या गर्नुश💕💕💕
धेरै माया बाबु र सिस्टर 💕💕
2026-05-08 01:39:32
13
sitachand :
बाबु तिमि टिका सानु जस्तै राम्रो सभ्य अनुसासित कलाकार हुनु पर्छ है ♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-06-05 06:58:46
1
Ramesh Dhungana :
मनमा पिर भारी होला नाचेर भएनी खुशी हुने प्रयास गर्दै छ बाबु🙏🥰🥰👍👍
2026-05-07 18:40:00
26
ChintaMani Chapagai :
डान्स गर्न राम्रो जानेको बाबू अब बाट कलाकार बन्ने बाटो तय भो
2026-05-07 17:16:50
15
{👨🍳राम शेफ मास्टर🔥} :
बाबू लाई सम्पर्क गराउनु है म देखि हुने सयोग गर्ने छु बाबू लाई यस्तो पीडा हुने धेरै छन भाहिर ल्याउने मान्छे छैन धेरै सम्मान छ बाबू लाई
2026-05-07 19:52:09
8
🗡️K.P Jung Xettri⚔️📌 :
यो बाबू दाम्मी नाच्दो रहेछ्न 🥰
2026-05-07 23:36:10
8
geetabhattarai277 :
कलाकार टीका सानू असाध्यै सब्य र सस्कारि हुनुहुन्छ बाबुकाे नाच उस्तै राम्रो छ बाबुलाई फेरि पनि नचाउनु न 🙏🙏👍♥️♥️🙏🙏🙏🙏🙏🙏
2026-05-08 01:58:25
6
🎀ᴍʀܔ丂 卂 几 ㄩ 🎀 :
kti Ramro nacheko babu le 😭🫵🫶😊
2026-05-07 16:24:43
8
लमजुङ्गे डाडैमा हावा सरर❤️🌹 :
यो एक्लो बाबुलाई सकेको सहयोग गर्ने जिम्मा टीका बहिनको हातमा आयो 🙏धेरै कलाकार देखियो तर लोक गाएन क्षेत्रमा टीका सानू बहिनी जति सस्कारी अरु कोहि देखिएन 👍️👍️🙏
2026-05-08 19:08:28
5
Sanu 👁️👁️👁️ :
💝💝💝💝💝मान दिऐ सम्मान पाईन्छ भन्थे होरै छ 💝💝💝💝 धन्यवाद 🙏 हजुर लाई बाबु लाई खुशि पार्दीनू भो
2026-05-07 18:47:22
5
Rajkumar bomjan :
katti ramro nacheko babu 🥰🥰🥰
2026-05-22 07:08:31
1
manjurana559 :
बाबु 👌👌👌👌👌👏👏
2026-05-08 08:17:34
3
rishi :
धेरै राम्रो नाच बाबुको
2026-05-12 04:10:23
4
user84365320529030 :
🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭
2026-05-08 11:25:48
1
To see more videos from user @basantisunar233, please go to the Tikwm
homepage.