@mysteriou372: कयौंपटक गाली र बदनामी अनि कयौं सरापहरुको वर्षा भयो । तर मैले प्रेम गरिरहे । इज्जत र आत्मसम्मान अर्थात self respect सम्मका कुरा आए । तर मैले चुपचाप प्रेम गरेँ । मैले त्यो बिन्दु सम्म गरे जहाँ प्रेमको बदलामा बेइज्जती उपहार दिइन्छ । त्यसपछि मैले बोल्न छोदिदिए । अचेल केबल चुपचाप एक्लै प्रेम गरेको छु । #goviral #fyp #foryoupage
"प्रेमको अन्तिम बिन्दु भनेको बेइज्जती हुनु सम्म हो!"
मैले त बेइज्जती भएर पनि प्रेम गर्न छोडेको छैन,उ पो स्वार्थी थियो समाज अनि घर परिवारले थाहा पाएपछि छोडेर गयो तर आफु त जिउँदो लास जस्तै बनेकी छु तर पनि उसलाई अझै प्रेम गर्छु र गरिरहन्छु।
2026-05-13 12:01:00
8
kabita rimal :
right
2026-06-16 06:36:27
0
👑📿💎 :
that's right 💕💕💕
2026-06-24 06:01:48
0
Kalika KC :
आफू साँचो बन्नलाई बेइज्जत पनि यति गरायो कि मैले कल्पना पनि गरेको थिएन😪 दानवको हरेक कुरा विश्वास गरेर समय गयो😡😪
2026-05-15 08:32:46
1
9696 :
right🙏
2026-05-29 17:43:49
0
Pratima Rajbanshi :
very good
2026-05-29 03:35:50
0
भास्कर कँडेल :
प्रेम्को अन्तिम बिन्दु भनेको बेइज्जेति हुनुसम्म हो...मैले त्यहासम्म पनि प्रेम गरेर निभाएको थिए😭😭😭आज हजुर को सुन्दर पबित्र भिडियो देख्न पाउँदा सबै इज्जेत फर्किएको छ🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
2026-05-08 05:02:13
5
Ammar Kunar :
sem too🌹🌹🌹🌹
2026-06-01 23:23:48
0
गाेर्खाली लामा गुरुङ्ग :
प्रेम भन्दा ठुलो पैसा रहेछ त्यसैले त प्रेमको नाममा रानी महल बन्यो नत्र एक सच्चा प्रेम त मुना र मदन को पनि थियॊ जुन किताबको पानामा मात्र सिमीत रह्यो
2026-06-16 16:45:04
0
Deepak Paudel :
यो सत्य बाक्य हो 🙏🙏
😳😳
2026-06-13 07:14:27
0
Ramji lamsal :
प्रेम आफैमा खुसि यो ब्याइजति कहिलै हुन सक्दैन तर प्रेम निस्वार्थ र बिश्वास हुन पर्छ। जव तिमि साचो माया गर्छौ र प्रेम लाइ बिश्वास गर्छौ यो माया इतिहास बन्छ अमर बन्छ ♥️♥️
2026-05-14 10:40:17
1
Roshani ✝️🛐✝️✝️ :
हिजो उसको खुसिको लागि मैले यति सम्म बेइज्जति सहनुपर्यो त्यसको हिसाबै छैन सायद 😢
2026-05-13 08:52:34
1
pramila bc :
same to you 👍👍
2026-05-08 02:42:11
3
🖤नवराज बिस्ट :
त्यो प्रेम नै थिएन तपाईंले एकतर्फी प्रेम गर्नु भएको थी मैले जस्तै
2026-05-11 09:26:26
1
आमा छोराको life🤟🤟 :
same 😥😥😥
2026-05-17 08:00:20
0
Ghani Khadka :
same to you
2026-05-08 07:18:03
0
Amar kutal chhetri :
very good
2026-05-14 08:24:22
0
Kalpana Basnet :
write
2026-05-10 13:56:30
0
🙏नमस्ते गुल्मी 🙏 :
सबैको पोल दाइ भाउजू संघ पुगोस् 😃😃😃
2026-05-17 11:12:10
0
niraprakash :
really🥰🥰🥰
2026-05-15 13:26:59
0
sukugurung1446 :
❤️🙏❤️सहि क्याप्सन
2026-05-14 01:42:24
0
TULSAKAFLE :
मनकै भाव व्यक्त
2026-05-12 11:48:05
0
Rohit Kumar Menyangbo :
Yes 🙏🏻
2026-05-08 15:53:15
0
To see more videos from user @mysteriou372, please go to the Tikwm
homepage.