@maya_slippers: मनिका भण्डारी जि बिर्तामोडको सफल होटल व्यवसायी हुनुहुन्छ जो तीनजना बेबीको आमा हुनुहुन्छ र उहाँ १०७ केजी वेट लिफ्टिङको महिला विजेता पनि हुनुहुन्छ। आफ्नो व्यवसायको यति धेरै व्यस्तताको बावजुद पनि मायाले आयोजना गरेको एक हप्ते तालीममा सहभागी हुनु भई चप्पल बनाउने कलामा तालिम प्राप्त हुनुभएको छ । जुत्ता चप्पल मानिसलाई दैनिक जीवनमा पनि आवश्यकता भइरहने भएको कारणले यो कला आफ्नै लागि फूर्सदको समय सदुपयोग गर्न सिकेको बताउनु हुने मनिका भण्डारी जी लाई व्यावसायिक सफलताको सधैं शुभकामना। watsapp-9862253476 @jyoti_rai3🇳🇵 #keepsupporting #mayaslippers #mayaslipperstraining #foryoupage #nepalihandmadeslippers