@az_chitrakala: जेष्ठ १९ — नेपाली इतिहासको सबैभन्दा पीडादायी रात। राजदरबार हत्याकाण्डले केवल परिवार होइन, राष्ट्रको आत्मा नै टुक्रायो। 🇳🇵🕯️ इतिहासले जे लेखे पनि, जेष्ठ १९ ले नेपाललाई सधैं एउटा प्रश्न छोडेर गयो “यदि त्यो रात नघटेको भए, आजको नेपाल कस्तो हुन्थ्यो?” श्री ५ वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र तथा सम्पूर्ण दिवंगत राजपरिवारप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏🇳🇵 #Narayanhiti #RoyalMassacre #NepalMonarchy #KingBirendra #Dipendra