सन्सार नै भुलि हेर्न मन लाग्छ दिलै खोलि तारिफ गर्न मन लाग्छ
मौसम नै परिबर्तन गरे जस्तै लाग्छ प्रकृति नै लजाए जस्तै लाग्छ
कोपिला नि फुल बनि फक्रिए झै लाग्छ
झरेको झरना नि रोकिए झै लाग्छ असल राम्रो मान्छेको यति सुन्दर भिडियो हेर्दा म आफुले आफुलाइ नै बिर्सिए झै लाग्छ सक्नु हुन्छ भने मेरो टिकटक तिर पनि भिजिट गर्नु हाेला होस्