@Raaj Bikram thakuri1:🌸🌺आँखा खोल्दा🌺 बिहानिको किरण🌺 सँगै सूर्यको🌸 दर्शन गर्न पाऊँ मोबाइल हातमा🌸 लिएर टिकटक 🌸खोल्ने बितिकै 🌸🌺हजुरको भिडियोमा लाइक कमेन्ट 🌸🌺गर्न पाउँ अरुलाई पनि हँसाउनु🌸 आफू पनि हाँस्नु 🌺💞मिठा मिठा प्रस्तुति 🌺लिएर हर कोहीको 🌺💞ढुकढुकी बनेर 🌸अगाडि बढ्नु सधैँ भगवान दाहिना हुन् हजुर हिँड्ने बाटोभरि फुलै 🌺फुलको बगैँचा मिलोस् 🌸🌺ढुंगा खोजे देवता मिलोस 🌺शीतल खोजे 🌺छहारी मिलोस् 🌺पानी खोज्यो अमृत 🌺मिलोस् हजुरको जीवन 🌸सदा सुखमय होस् दुःखको अनुभूति कहिले 🌺नहोस् आफ्नो मान्छेको 🌸आफूले चाहेभन्दा बढी माया मिलोस् भन्दै आउने 🌺दिनहरूका 🌺लागि धेरै धेरै 🌺शुभकामना हजुर 🌺को बिग फ्यान राज विक्रम ठकुरी 🌺💞
2026-05-09 22:25:22
0
Susila :
so beautiful 💞💞💞💞
2026-05-09 14:20:34
0
Binod:&:pariyar.✝️🛐 :
heart touching
2026-06-01 07:49:41
0
paramsingrai :
horw dear sanu...
2026-05-09 19:11:47
0
Riyasha Timalsina :
:❤️खै सम्बन्ध त केही छैन तर पनि खै किन आफ्नै जस्तो लाग्छ हजुर भेटघाट त छैन तर पनि खै किन हो नियमित भेटे झै लाग्छ हजुर WOW सायद यहि होला TikTok को अकल्पनीक नाता माया केही चित्त नबुज्ने लेखेको रहेछु भनेपनी माफ गर्नु होला तर" केही मिठा सब्द सम्मान सहित कोरिएको छन स्विकार्नु होला,जिन्दगी चलाउन कला चाहिन्छ फुल सजाउन गमला चाहिन्छ अनि टिकटक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त यो दुई शब्द कमिनै हुन्छ
2026-05-10 02:05:02
0
Div Ya2968 :
:🙏❤️:धुन संग तुलना गरु कि गित संग गरुँ
फूल संग तुलना गरु कि मन संग गरुँ
लाखौमा एक छ यो सुन्दर भिडियो लाखौं ताराहरुको बिचमा चन्द्रमाको प्रकासको उज्यालो फैलिए जस्तै हजुरको यो सुन्दर कला प्रस्तुति टिकटक भरि फैलियोस् साथै भरि यसैगरी ओठमा मिठो मुस्कान रहोस् हजुरलाई भगवानको छत्रछाया मिलोस सफलताको अनगिन्ती शुभकामना 💜🙏🙏
फुल तिमीलाई 🌺फूल र 🥀🥀डालीकाे🥀🥀 जस्तै🥀🥀 मधुरता🥀🥀 हाेस🥀🥀 नदि🥀🥀 र पानीकाे 🥀🥀जस्तै🥀🥀 निकटता🥀🥀 हाेस🥀🥀 मिठाे🥀🥀 साईनाे🥀🥀 जाेडेकाेछ🥀🥀 टिकटकले🥀🥀 तेल र🥀🥀 बत्तीको🥀🥀 जस्तै🥀🥀 मित्रता🥀🥀 होस🥀🥀 वसन्तको🥀🥀 हावा🥀🥀 झैँ🥀🥀 हजु🥀🥀र रमाओस🥀🥀 माया🥀🥀 र विश्वासले🥀🥀 मन 🥀🥀भरियोस🥀🥀
लक्ष्य🥀🥀 हजुरको🥀🥀 सहज 🥀🥀पूरा🥀🥀 होस 🥀🥀आत्मबल🥀🥀 र साहस🥀🥀 सधैं🥀🥀 साथ🥀🥀 रहोस🥀🥀 हजुरको🥀🥀 जीवन🥀🥀 गीत🥀🥀 बनेर🥀🥀 गुञ्जियोस🥀🥀 सफलताको🥀🥀 अनगिन्ति🥀🥀 शुभकामना🥀🥀 हजुर !!🌺
2026-05-09 14:06:47
0
harina bhatta 12 :
touching heart
2026-05-10 01:11:03
0
Siddhi KunwarKarki :
Touching 🥰🥰
2026-05-09 10:49:36
0
samjhana_xettri💔🥀 :
हजुरको🪔भिडियो☄️हेर्न पाउँदा निकै☄️खुसी लाग्छ यो🪔सामाजिक☄️सन्जाल☄️🍒🍒🍒🍒टिकटकबाट जोडियको न🪔ता निकै☄️प्यारो☄️🍒🍒🍒हुदोरहेछ हजुरलाई🪔दुइ शब्द☄️कोर्न पाउँदा☄️म आफुलाई🪔आफै भाग्यमा न☄️ठान्छु किनकि☄️यो टिकटक भनेको एउटा☄️यस्तो चौतारि हो☄️जहाँ दुख सुख सबै प्रत्यक्ष☄️देख्न पाईन्छ फेरि☄️हजुर जस्तो सफा मन ☄️स्वच्छ बिचार अनि☄️उत्कृष्ट☄️अभिनय ले मलाई झन नजिक☄️बनाइएको☄️आउने दिनहरूमा शुभकामना।❤️
:🙏🙏आहा कति राम्रो कति सुन्दर कति मिठो अभिनय हजुरको♥️🙏 यति राम्रो यति सुन्दर अभिनयमाथि♥️🙏 सबैको माया सपोर्ट मिलोस्।♥️सधैँ भगवानको आशीर्वाद मिलोस्।♥️🙏 सुख शान्ति समृद्धि उन्नति प्रगति♥️🙏 सदाबार भैरहोस्।♥️🙏 फूल जस्तो सुन्दर जीवन🙏♥️जुन तारा जस्तो हजुरको अभिनय🙏♥️यो टिकटक रहुन्जेल♥️🙏 चम्किलो बनिरहोस्।♥️🙏 त्यही छ मेरो लाखौं करोडौं शुभकामना हजुर।♥️🙏🙏🙏
फुल तिमीलाई आकाशको तारा झैं चम्कि रहोस् हजुरको जिबन आँसुमा होइन सधैं मिठो मुस्कामै बितोस् जिन्दगी फुलै फुलको बगैंचा बनोस् सगरमाथा खिर चुम्न पुगोस् जिन्दगीमा हाँसेर हिंड्नु परोस् हजुर हिड्ने बाटो भरी फुलै फुलको बगैंचा बनोस् ईश्वर दाहिना बन्नु अन्जुलिभरिको मायाँ मिलोस् हजुरले सोचेको रआटेको मनले चिताएको पूरा पुगोस् यहिँ छ हजुरलाई अनगिन्ति शुभकामना
2026-05-09 14:07:46
0
Div Ya2968 :
heart touching miss you BG fan
2026-05-10 09:09:43
0
DHURBA 🙏 :
2026-05-09 07:40:36
0
Puja Magar :
@Puja Magar🌺आउँन❤लाई ❤ढिलो ❤चाँडो हुन🥀 सक्छ ❤तर❤ पनि ❤हजुरको🥀 सुन्दर❤ अभिनयलाई ❤दर्शन ❤नगरि ❤अथवा ❤❤सानो ❤कमेन्ट ❤नछोडी ❤म ❤याहा ❤बाट ❤अलि ❤कति 🥀पनि ❤पाईला ❤सार्ने ❤छैन 🥀आहा 🥀कति सुन्दर❤ प्रस्तुति❤ आखामै ❤लुकाएर ❤राखेर हेर्न ❤मन ❤लागेको❤ बेलामा ❤यसो निकालेर हेरौं जस्तो लाग्ने खालको सुन्दर प्रस्तुती मा भिडियो बनाउनु भाको रहेछ❤ दुनियानै भुलाएर रम्न मन लाग्छ❤ खै के शक्ति छ सुन्दर भिडियोमा मुटु भित्रै सजाएर राख्न मन लाग्छ 💕साचिकै हजुर को भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ❤ यो सामाजिक सन्जाल टिकटकबाट जोडियको नाता निकै प्यारो हुदो❤रहेछ❤ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु 🥀किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ💐 फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनयले मलाई झन नजिक बनाइएको छ❤ हजुरलाई भगवानले सधै रक्षा गरुन कसम मैले यो भिड्यो 22 चोटी भन्दा बढी हेरिसके❤ र पनि धित मरेको छैन,❤आगामी दिनहरुमा अझै राम्रो गर्दै जानु होला हैत अर्को जन्म त पाउॅंछु पाउॅंदिन थाहा छैन❤ यो पाएको जन्म हजुरको ठुलो फ्यान बन्न पाए 🥀संसारकै भाग्य ठान्छु💐 साच्चीकै उत्कृष्ट र मनमोहन प्रस्तुति बगैँचा को फुल जस्तै फुलि रहनु म भमरा भयेर साथ दिउला हजुर आकास को जुन जस्तै चम्की रहनु म धर्ती बाट हेरि रहुला हजुर को उत्कृष्ट अभिनय लाई सम्मान छ ❤️❤️👌👌
@puja magar 🙏आउँन❤लाई ❤ढिलो ❤चाँडो हुन🥀 सक्छ ❤तर❤ पनि ❤हजुरको🥀 सुन्दर❤ अभिनयलाई ❤दर्शन ❤नगरि ❤अथवा ❤❤सानो ❤कमेन्ट ❤नछोडी ❤म ❤याहा ❤बाट ❤अलि ❤कति 🥀पनि ❤पाईला ❤सार्ने ❤छैन 🥀आहा 🥀कति सुन्दर❤ प्रस्तुति❤ आखामै ❤लुकाएर ❤राखेर हेर्न ❤मन ❤लागेको❤ बेलामा ❤यसो निकालेर हेरौं जस्तो लाग्ने खालको सुन्दर प्रस्तुती मा भिडियो बनाउनु भाको रहेछ❤ दुनियानै भुलाएर रम्न मन लाग्छ❤ खै के शक्ति छ सुन्दर भिडियोमा मुटु भित्रै सजाएर राख्न मन लाग्छ 💕साचिकै हजुर को भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ❤ यो सामाजिक सन्जाल टिकटकबाट जोडियको नाता निकै प्यारो हुदो❤रहेछ❤ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु 🥀किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ💐 फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनयले मलाई झन नजिक बनाइएको छ❤ हजुरलाई भगवानले सधै रक्षा गरुन कसम मैले यो भिड्यो 22 चोटी भन्दा बढी हेरिसके❤ र पनि धित मरेको छैन,❤आगामी दिनहरुमा अझै राम्रो गर्दै जानु होला हैत अर्को जन्म त पाउॅंछु पाउॅंदिन थाहा छैन❤ यो पाएको जन्म हजुरको ठुलो फ्यान बन्न पाए 🥀संसारकै भाग्य ठान्छु💐 साच्चीकै उत्कृष्ट र मनमोहन प्रस्तुति बगैँचा को फुल जस्तै फुलि रहनु म भमरा भयेर साथ दिउला हजुर आकास को जुन जस्तै चम्की रहनु म धर्ती बाट हेरि रहुला हजुर को उत्कृष्ट अभिनय लाई सम्मान छ ❤️❤️👌👌
2026-05-09 08:12:59
0
shilpachhetri13 :
🙏🙏आहा कति राम्रो कति सुन्दर कति मिठो अभिनय हजुरको♥️🙏 यति राम्रो यति सुन्दर अभिनयमाथि♥️🙏 सबैको माया सपोर्ट मिलोस्।♥️सधैँ भगवानको आशीर्वाद मिलोस्।♥️🙏 सुख शान्ति समृद्धि उन्नति प्रगति♥️🙏 सदाबार भैरहोस्।♥️🙏 फूल जस्तो सुन्दर जीवन🙏♥️जुन तारा जस्तो हजुरको अभिनय🙏♥️यो टिकटक रहुन्जेल♥️🙏 चम्किलो बनिरहोस्।♥️🙏 त्यही छ मेरो लाखौं करोडौं शुभकामना हजुर।♥️🙏🙏🙏
2026-05-08 16:19:25
0
To see more videos from user @sanuchetri21, please go to the Tikwm
homepage.