@minievelone: Twitch:evelone2004 #evelone #csgo

minievelone
minievelone
Open In TikTok:
Region: UA
Saturday 09 May 2026 00:29:09 GMT
1223
16
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @minievelone, please go to the Tikwm homepage.

Other Videos

नेपाली अभिनेता भुवन केसी जुँगाका कारण पनि छुट्टै पहिचान बनाएका कलाकार हुन्। अब उनका छोरा अनमोल केसी पनि फिल्म ‘बाटुलो जून’मा बुवाकै जुँगाको स्टाइलमा देखिने भएका छन्। शुक्रबार सार्वजनिक टिजरमा अनमोलको जुँगासहितको लुक सार्वजनिक गरिएको छ। झन्डै दुई मिनेट लामो टिजरमा भुवनलाई आफ्नो जवानीको प्रेम सम्झेर भावुक देखाइएको छ। त्यसपछि अनमोल र प्रिन्सी खतिवडाबीचको प्रेमकथा प्रस्तुत गरिएको छ। टिजरले अनमोलले भुवनको युवावस्थाको भूमिका निर्वाह गरेको संकेत गर्छ। भुवन केसीको निर्देशनमा बनेको फिल्म ३०–४० को दशकको नेपाली समाजमा आधारित प्रेमकथामा निर्माण भएको हो। फरक जातीय र आर्थिक पृष्ठभूमिका दुई पात्रको अधुरो प्रेमसँगै तत्कालीन सामाजिक परिवेश, जीवनशैली र रहनसहनलाई फिल्ममा देखाइएको छ।फिल्ममा भुवन र गरिमा पन्त मुख्य भूमिकामा छन् भने उनीहरूको युवावस्थाको भूमिका अनमोल र प्रिन्सीले निभाएका छन्। फिल्म आगामी कार्तिक २६ गते अर्थात् १२ नोभेम्बरदेखि प्रदर्शनमा आउनेछ।😍😘❤️

About