@nepalroyals1723: हाम्रा राजा–रानीको चन्द्रजस्तो मुहार आज पनि सबैको आँखाअगाडि झलझल देखिन्छ। प्यारा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव सरकार र रानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह सरकार 🇳🇵❤️ . . . . #royalfamilyofnepal #kingbirendra #queenaishwarya🇳🇵 #nepal #nepali