@hishaanti: हाम्रो धेरै दिनपछि भेट भएको छ। यो चीनको चच्याङ प्रान्तको हाङचौ शहर हो। यो शहरमा बिताएको पहिलो रात सपना जस्तै मनमोहक थियो। यहाँ सुन्दर सिहु तालको दृश्य, उत्कृष्ट प्रस्तुती र सडक छेउमा रोबोट ट्राफिक प्रहरीहरू देखेँ #china #zhejiang #happinesstour #vibe #xihu #Hangzhou #chinatravel