आदरणीय रवि दाई भाउजुमा नमस्कार। तपाईँहरूको सम्पूर्ण परिवारलाई भगवानलाई रक्षा गरुन् हजुरहरूको मुहारको मुस्कान कहिल्यै पनि नहटोस्। उज्यालो मुहारमा बादल कहिले नछाओस् आगामी दिनहरूमा पनि लाखौं करोडौंको शुभकामना।
2026-05-12 09:45:07
51
chhetri netra44 :
congratulations sar💗💗💞🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔💗💗💗💞💞💞🙏🙏🙏
2026-06-25 13:04:13
0
Ramesh budhathoki :
रा स्व पा का प्रमुख खम्बा धेरै धेरै बधाई अनि सफल कार्यकालको शुभकामना रबि दाइ💐💐💐💐💓💓💓🙏
हे भगवान यो सुन्दर जोडि लाई कल्याण गर्नुहोस है बल्ल देशको भलाई हुनेछ ।कसैको नजर नलागोस पशुपति नाथ रक्षा गरून् जय घन्टि जय नेपाल आमा 💙💙💙👍️👍️👍️💪💪💪👌👌👌🙏🙏🙏🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👋👋👋👋👋👋👋
2026-06-03 13:02:19
5
बृष राशि :
चितवन बासि जति भाग्यमानी काे नै हाेलार गणेश सर जस्तो प्रमुख जिल्ला अधिकारी र रवि दाइ जस्तो माननीय पाउनु अरे वा सारै भाग्यमानी
2026-06-24 10:34:14
3
Krishna :
सबैभन्दा पहिला त भगवानलाई नै धन्यवाद दिन्छु। किनकि त्यो कालकोठरीमा त्यो जेलको चिसोमा हाम्रो रवि दाईलाई राखेको थियो अनेक षड्यन्त्र गरे अनेक जाल बुने तर त्यहाँबाट चिरफाँट गरेर आउन सफल हुनुभयो। हजुरलाई पनि धेरै धेरै धन्यवाद हजुर जहिले पनि सत्यको पक्षमा बोल्नुहुन्थ्यो हजुर जहिले पनि सत्य नै हुनुहुन्थ्यो। सत्यको जित अवश्य भएर छाड्यो हजुर जस्तो हाम्रो देशले पाएको नेता देशको छोरा नि निस्वार्थी साहसी आँटिलो र एकदम राम्रो व्यक्ति पाएको छ देशले राम्रो छोरा पाएको छ। आउने दिनहरूमा पनि यस्तै नै खुसी भएको देख्न पाउँ। धेरै धेरै बधाई रवि दाई अग्रिम शुभकामना।❣️🙏🙏🙏
2026-06-24 06:05:16
2
gita thapa :
बधाई छ🙏जय जाेडि नेपाल काे सिरउच राखेर आउनु है नेपाल काे सचा सपूत छाेरा🙏❣️🇳🇵❣️🙏🇳🇵🙏🇳🇵❣️🙏🇳🇵
2026-06-05 16:01:40
1
Manju Shrestha Rajbhandari :
❤️❤️❤️सम्मान का।साथ।बधाई❤️❤️
2026-06-23 14:48:59
1
Laxmi😊 :
congratulations Jay rabi sir 🙏🙏
2026-06-04 04:48:06
1
@gita__gharadi04 :
बधाई छ यो मिठो सम्मान को लागि यो सम्मान देशै भरी गर्न पाउस रबि सर रमरम लाई❣️❣️❣️❣️❣️🙏🙏🙏🔔🔔🔔🔔🌷🎉👏👍
2026-06-03 15:02:14
1
To see more videos from user @revolutionnepal67, please go to the Tikwm
homepage.