मेरो अनुभवमा नेपाल एम्बेसीले काम चाहिँ छिटो नै गर्छ। मेरो हराएको पासपोर्ट बनाउँदा जम्मा २० मिनेट मात्र लागेको थियो। धेरै मानिसहरू भएपछि काम पनि ढिलो हुन्छ।
2026-05-12 16:58:01
14
One Stop मोवाइल मलेशिया :
कति लामो लाइन रछ ! हामी जादा धेरै मान्छे थियेन 😌
2026-05-12 15:52:34
4
Naresh :
right..
2026-05-21 20:41:56
1
bimal goarkali :
honi ho hjr ho good👍
2026-05-12 19:36:04
2
Prem :
Nepal embassy Malaysia good they are help and support 👍👍
2026-05-16 16:21:17
1
Ashok Kumar :
yo bolera maile video banako thiye😂
2026-05-18 23:28:29
1
Abijit 0288 :
आज के भयो थाहा भएन मलेशिया म म जहिले गए पनि मेरो काम चही छिटो भको छ सबै कर्मचारी ले राम्रो बोल्नु हुन्छ