@f_6ma: #يارب_فوضت_امري_اليك #اشهد_ان_لا_اله_الا_الله

ابـــو رهـــ💗⍣⃟ـــام ᬼ👑⃟R
ابـــو رهـــ💗⍣⃟ـــام ᬼ👑⃟R
Open In TikTok:
Region: IQ
Tuesday 12 May 2026 18:58:06 GMT
337
31
1
4

Music

Download

Comments

user3247548620934
ابوداوود :
🥺🥺🥺
2026-06-19 18:18:50
0
To see more videos from user @f_6ma, please go to the Tikwm homepage.

Other Videos

दाजुभाइको माया ... बाहिरबाट हेर्दा लाग्छ ,  कति टाढा छन , न त धेरै बोल्छन , न त माया नै देखाउछन् । तर गार्हो पर्दा संसारमा सबैभन्दा पहिले . त्यही भाइको लागि दाजु , र दाजुको लागि भाई उभिन्छन् । एउटै आँगनमा खेलियो , एउटै छहारोमा हुर्कियो , समयसंगै उमेर बढ्यो , जिन्दगीको बाटो मोडियो । जिम्मेवारीको कांध बोकेर आज अलग-अलग सहर होला , तर रगतको यो नाता , कहिल्यै नमेटिने एउटा नहर होला। मुखले कहिल्यै भन्दैनन् ,
दाजुभाइको माया ... बाहिरबाट हेर्दा लाग्छ , कति टाढा छन , न त धेरै बोल्छन , न त माया नै देखाउछन् । तर गार्हो पर्दा संसारमा सबैभन्दा पहिले . त्यही भाइको लागि दाजु , र दाजुको लागि भाई उभिन्छन् । एउटै आँगनमा खेलियो , एउटै छहारोमा हुर्कियो , समयसंगै उमेर बढ्यो , जिन्दगीको बाटो मोडियो । जिम्मेवारीको कांध बोकेर आज अलग-अलग सहर होला , तर रगतको यो नाता , कहिल्यै नमेटिने एउटा नहर होला। मुखले कहिल्यै भन्दैनन् , "म तिमीलाई माया गर्छु" भनेर , तर भित्रभित्रै एक अर्काको सफलतामा गर्व गर्छन् मनैदेखी । संसारले साथ छोडोस , भाग्यले नै किन नठगोस , दाजुभाइको एउटा बलियो साथ भए , हरेक दुःख कटिन्छ हासेरै ॥" #fyp #nepaliquotes #goviral #LokrajTamang #creatorsearchinsights

About