@everything_chiomzy: Available for immediate purchase! 08053417610#goviral #2pcs #clothingboutique #fashiontiktok #fypp

SLAY WITH EVERYTHING_CHIOMZY
SLAY WITH EVERYTHING_CHIOMZY
Open In TikTok:
Region: NG
Wednesday 13 May 2026 06:11:22 GMT
3447
149
4
4

Music

Download

Comments

leedell2019
LeeDeLL :
wholesale price
2026-05-13 06:29:05
0
sexynicky309
sexy Nicky 💕 :
where is your shop please
2026-05-13 16:09:35
0
angel.mercy.love
Angel mercy love :
how much,can you do waybill to aba
2026-05-13 09:24:57
0
oma5438
OMALICHA OMA💗🌹💍 :
How much Nne
2026-05-13 15:50:19
0
To see more videos from user @everything_chiomzy, please go to the Tikwm homepage.

Other Videos

मन्त्रीहरू चितवनमा, सिंहदरबार लगभग खाली; तर अनुसन्धान निकाय सक्रिय, ठूला राजनीतिक नामहरू छानबिनको घेरामा ! काठमाडौं । सरकारका अधिकांश मन्त्री तथा उच्च राजनीतिक नेतृत्व विभिन्न कार्यक्रमका लागि राजधानी बाहिर रहेका बेला पनि अनुसन्धान र निगरानी निकायहरूले आफ्नो कामलाई तीव्रता दिएका छन्। पछिल्ला केही दिनमा भएका घटनाक्रमले राज्य संयन्त्र व्यक्तिको उपस्थितिभन्दा पनि संस्थागत प्रक्रियाअनुसार चल्न थालेको संकेत दिएको भन्दै सार्वजनिक बहस चुलिएको छ। पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। पक्राउअघि उनको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको थियो। यस घटनालाई धेरैले प्रभावशाली राजनीतिक व्यक्तिहरूमाथि समेत कानुनी प्रक्रिया अघि बढ्न थालेको उदाहरणका रूपमा लिएका छन्। यही क्रममा गरिबन्धु टी–स्टेट प्रकरण, ई–पासपोर्ट ठेक्का विवाद तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विभिन्न विषयमा पूर्वमन्त्री, सांसद, सचिव र अन्य सरोकारवालामाथि अनुसन्धान अगाडि बढिरहेको चर्चा छ। अनुसन्धानका दायरामा रहेका केही नामहरू राजनीतिक रूपमा निकै प्रभावशाली मानिन्छन्। यसबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँग सम्बन्धित विषयमा थप अनुसन्धान गर्ने निर्णय गरेको तथा पासपोर्ट प्रकरणमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको समाचार सार्वजनिक भएका छन्। यसले राज्यका अनुसन्धान निकायहरू राजनीतिक प्रभावभन्दा माथि उठेर काम गर्न खोजिरहेका छन् भन्ने बहसलाई थप बल दिएको छ। विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले एउटा महत्वपूर्ण प्रश्न उठाएका छन्—के नेपालमा अन्ततः व्यक्ति केन्द्रित शासनबाट संस्था केन्द्रित शासनतर्फको यात्रा सुरु भएको हो? यदि अनुसन्धान निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिइयो भने राजनीतिक पहुँच वा शक्ति जे भए पनि कानुनको दायरामा ल्याउन सकिने सन्देश गएको उनीहरूको भनाइ छ। यद्यपि, अनुसन्धानको चरणमा रहेका सबै व्यक्ति अदालतबाट दोषी प्रमाणित नभएसम्म कानुनी रूपमा निर्दोष मानिने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै कानुनी प्रक्रियालाई निष्पक्ष र प्रमाणमा आधारित बनाउनुपर्नेमा समेत जोड दिइएको छ। पछिल्ला घटनाहरूले भने एउटा सन्देश स्पष्ट रूपमा दिएका छन्—राजनीतिक शक्ति, पद वा पहुँचभन्दा माथि उठेर राज्यका निकायहरूले काम गर्न थाले भने कानुनी शासनको अनुभूति नागरिकले प्रत्यक्ष रूपमा गर्न सक्छन्।#ताजाखबर #fyp #BREAKING #foryou #foryourpage❤❤

About