@dragon4216: बाहिरी रूपमा हेर्दा म एक्लो देखिन सक्छु, तर मेरो भित्रको संसार तिम्रो यादले भरिभराउँछ, समयको वाहक सँगै धेरै थोक परिवर्तन भयो होलान्, तर तिमीले छोडेर गएका तिमीले छोडेर गएका ती मिठा फलहरू, आज पनि मेरो मनको ढुकुटीमा सुरक्षित छन्, मान्छेहरू सोध्छन् तिमी कसरी हाँस्न सक्छौ...? उनीहरूलाई के थाहा मेरो ओटको मुस्कानको पछाडि तिमीसँग बिताएका ती पुराना दिनहरूको ठूलो ओत छ भनेर....___!!!! भौतिक रूपमा तिमी नहुनुको अर्थ म सकिनु होइन, तिम्रो अनुपस्थितिले मलाई ऋतो बनाएको छैन। बरु झन् बढी गहिरो र सहनशील बनाएको छ। हरेक साँझ जब म एकान्तमा बस्छु, तिम्रो यादहरू एकपछि अर्को गर्दै मनमा आइरहन्छन्। यादहरू यति धेरै छन् कि जति खर्च गरे पनि कहिल्यै घट्दैनन्____!!!! त्यसैले सानु तिमी टाढा भएपनि मेरो कतै आसपास छौ। मेरो मौनतामा तिम्रो आवाज छ। मेरो एक्लोपनमा तिम्रो सम्झनाको मेला छ, त्यसैले सानी मरिदिएको छैन। म त तिम्रो यादको धनी भएको छु____🥹🫂💔#support #tiktokviral #💔🥹📎💔🥀
ـﮩـ 𝑱𝒆𝒍𝒂𝒓 ♡ 𝒔𝒂𝒉𝒆𝒃ﮩ٨
Region: SA
Wednesday 13 May 2026 15:47:47 GMT
Music
Download
Comments
@lo$t :
तिमिले पो साथ छाडिदियौं त तिम्रा यादहरुले त म रहुन्जल पछ्याईरहन्छ,🙏🤦♀️🥺🥺🥺🥺🥺🥺
2026-05-14 05:09:01
1
Saymon🌸 :
तिमी मेरो प्यारो मान्छे हौ....
जसलाई म कहिल्यै गुमाउन चाहन्नथें....
हेर, आज पनि हामी बीच पहाड जस्तै दूरी छ।
सास फेर्न बन्द गरे पनि, आँखाबाट पानी परे पनि, मलाई तिम्रो लागि धेरै दु:ख लाग्छ....!
मेरो मन पहिले पहिलो नजरमा तिमीलाई हेर्न आतुर थियो, र अब तिमीलाई देख्न नपाएकोमा पछुताउँदै बाँकी जीवन बिताउनु पर्छ...!
म साँच्चै तिमी बिना बाँचिरहेको हुन सक्छु, तर यो राम्रो छैन। सायद वास्तविकताले हामीलाई साँच्चै क्रूर तरिकाले बाँच्न सिकाउँछ। तैपनि, म भन्नेछु, "माया साँच्चै सुन्दर छ...! 😅💔
2026-06-03 21:25:24
1
पूर्वेली कान्छो🙅♂️ :
#तामाङ्गनी 🥹
2026-06-02 18:21:50
1
Yuna🖤 Thapa🇳🇵 :
🥰🥰🥰
2026-05-13 19:50:48
1
chanu :
👏👏👏
2026-05-13 18:27:05
2
🫶💛 Mahesh Babu Pandey 🤗😇 :
💔🥹🫂🕉️👣🌺🔱🙏
2026-05-14 17:46:55
1
Sana🦋💫 :
❤️❤️❤️
2026-05-14 04:51:31
1
Bhoril Kumar Yadav :
❣️❣️❣️
2026-06-08 19:11:57
1
MR...Shivam😎🤟 :
🥰🥰🥰
2026-06-06 01:28:25
1
gunuk.dammarpal :
❤️❤️❤️
2026-07-10 06:23:02
1
❤️😘kabita timalsina😘😉❤️ :
😭😭😭🤪💔💔💔
2026-06-02 14:13:01
1
meena Chhetry🦋🚫 :
❣️❣️..🌺😢
2026-06-27 08:12:16
0
🌼Cheeme🌼🧿 :
😞😭💔
2026-05-28 12:12:11
1
❤️😘kabita timalsina😘😉❤️ :
😭😭😭😩😩
2026-06-15 16:12:11
1
mb :
❤️❤️❤️
2026-06-20 18:19:15
1
yuvraj8239 :
😘❤️🩹
2026-07-13 17:54:01
1
To see more videos from user @dragon4216, please go to the Tikwm
homepage.