@Sangita Baduwal 🙏🌹: पुरा गित हेर्नु ल 👉 https://youtu.be/hRmfvL-hTdw?si=J6PkBIuHxrpGEr7t
2026-06-16 05:52:47
0
Rakesh singh karki :
मन पर्ने गायिका
2026-05-18 15:54:31
0
Kanxa2734🇲🇺 :
horaixa 🥰🥰
2026-05-17 09:15:56
0
💋💋💋अक्कलक सिह ठकुरी💗💗💗💗 :
💃
2026-05-14 18:04:44
0
Mukunda Bahakari :
जुनसुकै पोसाकमा पनि Beautiful देखिने चर्चित लोक तथा देउडा गायिका संगीताजी साडी र ब्लाउज पहिरिए पछि झनै परम सुन्दरी देखिनुको कारण सायद संगीताजीकै सुमधुर स्वरमा सजिएको यो मीठो गीतले भने जस्तै रेशमे कपाल र जीउडाल पनि बबाल हुनुले त होइन? मेरो विचारमा पक्कै पनि यही कारणले हो। जेहोस नेपालकी प्रख्यात लोक तथा देउडा गायिका तथा Rising model and actress संगीताजीले सांगीतिक क्षेत्रमा दिनप्रतिदिन नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुभएको छ। आगामी दिनहरुमा पनि यो क्रम जारी नै रहोस्। हजुरको जादुमय स्वर र हृदय नै तरंगित पारिदिने प्रस्तुतिले थाकिसकेका सपनाहरुलाई पनि पुन: जागृत गरिदिन्छन। Hats off to you संगीताजी। I am proud of you.
2026-05-23 04:46:22
0
Ram chand :
sabae xa❤️❤️❤️🙏
2026-05-14 08:54:17
0
बाआमाको आशीर्वाद :
अति राम्रो स्वर को सातै नाच पनि राम्रो छ 🥰♥️
2026-05-15 02:06:33
0
parjan 1234 :
कति राम्रोसोर अनि नाचपनि🥰🥰🥰🥰🥰
2026-05-15 02:10:11
0
keshab mahatara :
बैनी 🥰🥰😳
2026-05-14 08:52:01
0
Dip...🪂 :
Nice💚
2026-05-15 05:44:39
0
Balendra BC 🎧🎤🙏 :
didi 💕💕💕💕
2026-05-14 08:01:18
0
Mukunda Bahakari :
Beautiful गायिका संगीताजीको आकर्षक प्रस्तुति ।
2026-05-16 05:01:27
0
asok kc :
nice
2026-05-14 20:19:54
0
PitamberThapa90 :
🥰🥰wow lovely
2026-05-14 15:58:14
0
m.c.ganga :
wow🥰🥰
2026-05-14 14:57:10
0
Mohan Jang Rokaya :
❤️❤️खतरा छ है हजुर बधाई छ
2026-07-20 11:12:47
0
@KARAN :
ठुला user लाइ मात्र repost साना saanaa user लाइ पनि हेर्नु पर्यो!
2026-06-27 06:54:30
0
러브 힐 아들 프라카시💕💕 :
@Love Hill son Prakash:💖💖💖🌹❣️🌹:आकाश झै फराकिलो🌸समुन्द्रझै गहिरो🌸हिमालझै अटल🌸हावाझै सितल सुन्दर🌸प्रस्तुतिलाई लाखौ🌸करोडौंको शब्दले🌸सम्मान गर्दै हजूरको 🌸जीबन सदा हिमाल झै हासि रहोस जीवन सदा💗 फुल सरी फुली रहोस जीवन सदा💗 सागर सरी लम्की रहोस जीवन सदा💗 सुखमय बनाेस हजूरले फुल खोज्दा बगैचा 🪴 मिलोस हजूर ले ढुगां ❤️खोज्दा देवता मिलोस हजूरले पानी ❤️खोज्दा अम्मरित मिलोस हजूरलाई सफलताको सुभ कामना 🌹🌺टिकटको💞💒💞ढोका💒💞खोल्दै💒💐गर्दा💒हजुरको💒💞सुन्दर💞💒प्रस्तुती🌷💒देखेँ💐💒🌺राम्रो💒लाग्यो💒सानो💒लाइक💒🌹कमेन्ट🌺💒छोडेको🌹💒छु💒🦋सुइकार्नु💒🌷होला💒सुन्दर💒🌹प्रस्तुती🌹💞 लाई 🌹💒अनगिन्ती 💐सुभकामना💝🥀 है 🌹💞हजुर🌺सुनौलो चौतारीमा ☂️🦋🌺मित्रताको मिठो ☂️🦋🌺साइनो गास्दै छोटो जिवनको ☂️🦋🌺लामो सम्झना बोकेर☔🦋🌺हजुरको भिडीयो☂️🦋🌺 तिर आयको छु ☂️🦋🌺हजुरको ☂️🦋🌺सुन्दर प्रस्तुतिलाई 🦋🌺हृरदय देखीं उच्च सम्मान ☂️🦋🌺गर्दै हजूरको जिबन सदा 🦋🌺सुखमय बनोस ☂️🦋🌺भगवान को आशिश ☂️🦋🌺मिलोस जिबन ☂️🦋🌺सोचे को भन्दा☂️🦋🌺पनि सुन्दर होस ☂️🦋🌺हुजुरले चालेका हरेक कदम ☂️🦋🌺 कदममा ☂️🦋सफलता मिलोस धेरै धेरै शुभकामना lll🌹🌹🌹आँखा बन्द गरी टोलाउन मन लाग्छ दिलको ढोका खोली बोलाउन मन लाग्छ🌺🌺🌺🌺 हजुरको अभिनयमा खै ♥️♥️♥️के छ कुन्नि दुनिया भुलेर हजुरकै ♥️♥️♥️प्रस!हजुर लाइ कुनै दुख नहोस् सधै ओठमा मुस्कान छाओस🤔🤔🤔 यहि मेरो भगवान सङ्ग प्रथाना छ 👌मा 🌹🌹 अहिले लाई ओझेल हुन्छ फेरि अर्को पोस्ट मा भेट गरौंला 🌺🌺🌺🌺कति शुन्दर उत्कृष्ट गितमा अभिनयले भरिपुर्ण
⦃💙⦃¨¯¯¨˜“ª¤.,¸°🌺°,¸¤ª“˜¨¨¯¯¨⦃💙⦃
⦃💙⦃¨¯¯¨˜“ª¤.,¸°🌺°¸,.¤ª“˜¨¨¯¯⦃💙⦃
⦃💙⦃¨¯¯¨˜“ª¤.,¸°🌺°¸,.¤ª“˜¨¨¯¯⦃💙⦃
सुन्दर पस्तुती लाई शम्मान र शुभकामना छ!!❣️❣️❣️
2026-06-08 00:56:44
0
balaramkusari4 :
@balaramkusari4:आहाँ अति🌷सुन्दर🌲प्रस्तुति🌷हजुर🌲अमूल्य जिबनको🌿हरेक🌿क्षणमा🌿खुसीको आभाष🌷मीलीरहोस🌲जिबनको🌷हरेक कदम🌿कदम🌿मा🌿सफलता नै सफलता🌿मीली रहोस🌷भगवानको🌸आशिश🙏मिलोस🌷 जीबन सदा💗 सुखमय बनोस हजुरले फुल खोदा बगैचा 🪴 मिलोस ढुगा खोदा देवता मिलोस पानी खोज्दा अम्मरित मिलोस हजुर हिने बाटो भरी 🌷 फुलै फुलको बगैचा 🪴 होस दुख पिड़ा कहिले न लागोस हजुरलाई सफलताको🌲शुभकामना 🙏🥀
2026-05-14 16:02:16
0
🇳🇵SHAHI❤️BHARAT: official :
कति राम्रो सोर सहित नाच पनि तेति राम्रो🥰
2026-05-14 08:07:54
0
To see more videos from user @sangitabaduwal60, please go to the Tikwm
homepage.