@🌿🇳🇵प्रिन्श✨️मगर🌿🇦🇪:प्रकृति ले दिएको वरदान भन्दा नि सुन्दर झै लाग्छ !!!! झरि पर्दा देखिने सप्त रङ्गि इन्द्रेणी भन्दा नि राम्रो झै लाग्छ -----!!!!! खै के शक्ति छ अथवा जादु छ प्रस्तुति मा,, असल मान्छेको भिडियो जति हेरु हेरु झै लाग्छ ---!!!! समग्रमा भन्नुपर्दा हजुरको कला ले सारा संन्सार नै भुले झै लाग्छ -----!!!!
।। सफलताको शुभकामना छ🌷 ❣️💐❣️
2026-05-23 12:42:15
1
HOJIN TMG-official 🇳🇵🇰🇷 :
Beautiful mero aangggaa always be happy
2026-05-21 00:37:52
1
minu m baglunge :
Wow
2026-05-25 20:50:55
1
BUNU PAKHRIN :
So beautiful dear❤️
2026-05-21 12:14:35
1
Rhydam_pun :
So cute
2026-05-27 12:55:21
0
hari gautam :
beautiful
2026-05-26 17:37:41
0
Dipika A. Møgør :
cute❣️❣️
2026-05-27 17:16:07
0
𝒎𝒂𝒈𝒂𝒓💕🌸🦋🍃 :
So sweet
2026-05-24 19:14:48
0
samir :
beautiful hjru
2026-05-25 15:11:08
0
SalinGurung36 :
very nice
2026-05-25 18:16:17
0
🦚SARU RAI☘️ :
Beautiful hajur 👌
2026-05-23 14:55:11
0
🌿🇳🇵प्रिन्श✨️मगर🌿🇦🇪 :
@🌿🇳🇵प्रिन्श✨️मगर🌿🇦🇪:यो जिन्दगीले कहाँ पुराउछ थाहा छैन तैपनी सधै हासी खुसी रमाउनु भेट होला या नहोला छोटो जिबनको लामो सम्झना सधै खुसी हुनु यही छ मेरो शुभकामना जिन्दगीको सारा खुसी मिलोस भगवान सधै दाहिना हुन कसैको नजर नलागोस आटेको सबै पुगोस् सफलताले जिन्दगीको सारा खुसी मिलोस भगवान सधै दाहिन हुन कसैको नजर नलागोस आटेको सबै पुगोस् सफलताले सगरमाथाको शिखर चुम्नु जिबन सदा सुखमय बनोस् सफलताको शुभकामना.
2026-05-23 12:42:12
1
🌿🇳🇵प्रिन्श✨️मगर🌿🇦🇪 :
@🌿🥀प्रिन्श🌺मगर🌿🥀:सर्वप्रथम दर्शन नमस्ते 🙏ए हजुर 🙏आकाश बेली लहरा झैं झाङ्गिएको 🌺 पवित्र Tiktok सन्जाल लिएर 🌺आ हा 🌺असाध्यै सुन्दर हजुरको भिडियो हेर्न आई पुगेको छु 🌺साच्चिकै म चरी भैदेको भए हजुरको यो सुन्दर भिडियोको चर्चा बोकी संसार डुल्ने थिएँ🌺 नदि भैदेको भए बगाएर महासागर सम्म पुग्ने थिएँ 🌺म पिपलको वृक्ष भइदिएको भए हजुरलाई गर्मी महसुस भएको बेलामा शीतल छरिदिन्थे🌺 तर के गर्नु मानव जीवन लिएर आइयो हजुरसँग भेट हुन पाइयो🌺 यसैमा सन्तुष्ट छु 🌺आँसु मा डुबेको सागर झैं हाँस्नु परेको छ🌺जिन्दगीमा अनगिन्ती चोटै चोट दिएर जाँदा पनि बाच्नु परेको छ🌺हजुरको यो उत्कृष्ट अभिनय प्रस्तुति प्रति 🌺आत्मसात् उच्च सम्मान गर्दै 🌺बिदा भएको छु 🌺 सफलताको शुभकामना 🙏🌺🌺🙏🌹