कोही मानिसहरू देशभन्दा बाहिर बसेर पनि आफ्नो संस्कृति, परम्परा र पहिचानलाई जोगाइरहेका छन्, गर्वका साथ संसारलाई चिनाइरहेका छन्। तर दुःखको कुरा, कोही भने आफ्नै देशमा बसेर हाम्रो संस्कृतिलाई मजाक र व्यापारको विषय बनाइरहेका छन्। सांस्कृतिक पोशाक र परम्परालाई गलत तरिकाले प्रस्तुत गर्दै item dance जस्ता विकृति फैलाउने काम भइरहेको छ, जसले हाम्रो मौलिक पहिचानमा ठेस पुर्याउँछ।
त्यसैले दिदीबहिनी तथा दाजुभाइहरू, जहाँ भए पनि आफ्नो संस्कृति र परम्पराप्रति सम्मान गरौँ। आफ्नो मौलिक भेषभूषा, भाषा, कला र संस्कारलाई गर्वका साथ अपनाऔँ। संस्कृतिलाई केवल देखाउने होइन, बुझ्ने र सही तरिकाले अगाडि बढाउने प्रयास गरौँ। हाम्रो पहिचान हाम्रो गर्व हो, त्यसलाई जोगाउनु हामी सबैको जिम्मेवारी हो।🇳🇵🥰
2026-05-27 17:31:10
0
ØÇTØBëR__¹⁴☝ :
tharu brand ho 👑🏙️
2026-05-26 06:06:01
0
Abishek Tharu ❤️🩹❤️🩹🫂🇳🇵 :
This is god Japan
2026-06-14 05:51:58
0
Sabita Chaudhari :
tharu🥰🥰🥰 me 🧐
2026-06-13 01:58:13
0
Ramita Kusmi :
♥️♥️♥️
2026-05-15 00:41:17
0
To see more videos from user @chaudharibenu, please go to the Tikwm
homepage.