पहिलो नम्बरमा त म नै पर्छु होला पहिलो मलाई सम्मान गर्नु परो है😳😂😂
2026-05-30 16:37:15
0
उषा ज्योति भारती :
लौ सरकार मलाई नेपाल झिकाएर सुनको मेडल दिएर सम्मान गर्नुपर्यो। रातको १२ बजेसम्म मात्र होइन उस्तै पर्यो भने रातको २ बजेसम्म मोबाइल चलाउने व्यक्ति मै हो।🤣🤣🤣🤣