मलाई आफै सग प्रस्न गर्न मन छ साच्चै म कम्जोर थिएकी धेरै सहनशील .! 🫠🫰❤️🩹
2026-05-15 16:40:35
161
RaM Shishir Sunar :
म अर्काको लागि राम्रो बनदा बन्दै आफै सकिएको मान्छे 😢
2026-05-16 03:27:31
88
तारा गुरुङ :
मलाइ आफै संग गर्ने प्रस्नहरु धेरै छन तर त्यो प्रस्नको उत्तर दिन फेरि म संग उत्तर नै छैन सबै रोजाइ मेरो नै थियो😭😭
2026-05-16 02:37:36
38
Gita lamsal :
म पनि धेरै रुन्छु यसरी एकान्तमा🥲🥲❤️र आजपनि रुवायो यो भिडियोले🥲
2026-05-16 05:42:31
27
कल्पना तामङ :
म अरुको लागिनि सोचदा सोचदै आफैले आफुलाइ बिरसेको मानछे
2026-05-17 17:24:14
8
KAZI🇳🇵🇪🇺 :
म अरुको बारेमा सोच्दा सोच्दै आफ्नो लागि सोच्न बिर्सिएको मान्छे😔😔
2026-05-16 19:32:07
6
SiteY🌒 🪫% :
"छैन कुनै गुनासो आफैंबाट हारिसके अब
सक्दिन कसैलाई सम्झाउन बुझाउन बुझ्नेले साथ देला नबुझ्नेले साथ छोड्ला"!!🥺💝
2026-05-15 16:15:00
10
Aashis khaling rai :
अरुको लागि खुशी खोज्दा खोज्दै आफ्नो खुशी के थाहा नभएको मान्छे😓😥
2026-05-29 19:14:07
1
LAHURE BOY ASHIS KHADKA :
मैले आफैलाई आफै सँग प्रस्न गर्न मन छ साच्चै म किन कम्जोर हुदै छु...! 🫠🫰❤️🩹
2026-05-17 15:52:35
1
MR khatri❤️ :
😔same
2026-05-15 15:59:43
7
Scorpion 🦂 :
मलाई आफै सग प्रस्न गर्न मन छ साच्चै म कम्जोर थिएकी धेरै सहनशील .! 🥹❤️🩹
2026-05-16 13:11:25
2
रबिना :
म अरुलाई खुसी दिन्छु भन्दाभन्दै म आफै रितिएको मान्छे। 😭😭😭💔💔💔
2026-05-17 21:33:41
2
Dipu Gyawali :
एकदम सहि😥
2026-05-16 06:34:02
2
Chamlingma :
हेर्दा मात्र अरुलाई राम्रो देखिन्छ तर पीडा आफुलाई मात्र था हुन्छ मर्छु भनेर लम्पसार पर्न मिल्दैन आफ्नो पछाडी आशा बोकेर बसेको आफन्तलाई हेरेर बाच्नु पर्छ अनि सङ्हर्श गर्नु पर्छ यहि हो जिन्दगिको यथार्थ 🙏🙏🙏🤞🤞🤞❤️❤️❤️
2026-05-16 06:36:40
5
❣Maichaaaa❣🦚🫂🕉️🥀🍀🤟 :
I🥹🫠
2026-05-15 23:20:34
2
अमृता पाैडेल 'असीम' :
म अरुको बारेमा सोच्दा सोच्दै आफ्नो लागि सोच्न बिर्सिएको मान्छे😔😔
2026-05-17 03:02:43
6
अधुरो💔जिन्दगी😥✍️ :
मलाई आफै सग प्रस्न गर्न मन छ साच्चै म कम्जोर थिएकी धेरै सहनशील .! 😭😭😭
2026-05-17 18:26:10
3
$ubedi-🤗🌹🥀 :
Same🥺
2026-05-15 15:15:37
2
June20🫶🏾😘🇳🇵🇨🇾 :
म अरूको लागि राम्रो होस भनेर सोच्दा सोच्दै आफै सकिएको मान्छे😭🥲
2026-05-17 07:43:07
2
स्वर्णिम❤️❤️ :
को छ खोइ यो संसारमा खुसि यहा दुनियालाइ हसाउनेको मुटु भित्र पनि पहाड भन्दा ठुलो पिडा बोकेर उभिएका हुन्छन 😥
2026-05-16 07:08:57
3
पुर्बेली मन🇳🇵🇳🇵 :
sem
2026-05-15 16:15:48
1
ThaQuree Nisha :
म अरुको बारेमा सोच्दा सोच्दै आफ्नो लागि सोच्न बिर्सिएको मान्छे😭😭😭
2026-05-17 18:20:46
1
Yaklo pall💔💔😭🙏 :
𝘚𝘢𝘮𝘦😓😓😥
2026-05-15 16:28:07
1
Saugat Harmel :
same🥰
2026-05-15 16:46:15
1
𝐌 𝐀 𝐆 𝐀 𝐑 :
same 😌😌😌😌
2026-05-15 14:58:01
1
To see more videos from user @santoshrashaili93, please go to the Tikwm
homepage.