@leelalex2024: अहिले Current चाउचाउको एउटा batch सम्बन्धी खबर social media मा धेरै फैलिरहेको छ । यदि तपाईंसँग पनि यही batch (04A)को packet छ भने एकपटक batch number check गर्नुहोस् । सानो लापरवाहीले स्वास्थ्यमा असर पर्न सक्छ, त्यसैले खानेकुराको सुरक्षालाई हल्का रूपमा नलिनुहोस् । तर हामी नेपालीलाई पिरो भनेपछि मन नपर्ने कुरा नै कहाँ हुन्छ र है । Current को खबरले धेरैलाई झस्काएको होला तर म चाहिँ कोरियाको Shin Ramyun खान्छु 😋 नेपालमा पनि Bhat-Bhateni Supermarket मा पाइन्छ है । एकपटक try गर्नुभयो भने मन पर्न सक्छ — एकदमै मिठो, दमदार पिरो र ramen lover हरूका लागि perfect 🍜🔥 अहिलेसम्म यो चाउचाउमा यस्तो समस्या आएको सुनिएको छैन, जापानमा त झन् धेरै famous छ 🤗🤭🙏#currentchauchau #batch04a #currentnoodles #recall #healthiswealth