@bibekrajshahi8: नेपालमा बस्ने बाहुन समुदायले मुख्य रूपमा ब्राह्मण अर्थात् हिन्दु धर्म मान्छन्। उनीहरू वेद, पुराण र हिन्दु संस्कार अनुसार पूजा, कर्मकाण्ड, श्राद्ध, विवाह तथा विभिन्न धार्मिक क्रियाकलाप गर्छन्। बाहुन समाजमा शुद्धता र धार्मिक नियमलाई धेरै महत्व दिइन्छ। त्यसैले धेरैजसो बाहुनहरूले सुँगुरलाई अशुद्ध जनावरको रूपमा हेर्ने गर्छन्। (Follow for more) Send about your culture on my dm or email(bio)