@sabitabiswakarma25: तिमीहरूका पाप राताजस्ता भए तापनि ती हिउँझैँ सेता हुनेछन्।” — Isaiah 1:प्रभु मैले गरको पापलाइ क्षमा गनुहोस्“यदि हामीले आफ्ना पापहरू स्वीकार गर्छौं भने, उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ, र उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ।” — 1 John 1:“प्रभु, मैले जानेर वा नजानेर गरेका सबै पापहरूलाई क्षमा गर्नुहोस्। मेरो हृदयलाई शुद्ध बनाउनुहोस् र तपाईंको मार्गमा हिँड्न सहायता गर्नुहोस्। मलाई नयाँ जीवन, शान्ति र तपाईंको अनुग्रह दिनुहोस्। येशू ख्रीष्टको नाममा प्रार्थना गर्दछु,#chrisantiktok #jesuslovesyou❤️🙏✝️😇 #jesuslovesyou #foryoupage @Jamuna Bishwokarma✝️✨🕊️ @Binita Pariyar (Bini)🤍🦋 @Aayush Pun Magar✝️❤️ @Manita✝️🛐🫶❤️ @Laxmi Gurung bhujel✝️✝️✝️ @Sunita🤍✝️