@poerty579: बिगतलाई बिर्सिन सक्ने आँट देउ प्रभु, किनकि केही सम्झनाहरूले मुस्कान होइन हरेक रात आँखा रसाउँछन्।🥺#lifelessons #caption #brokenheart #foryoupage
तिम्रो चाहना अनुसार नै, आज म तिमीबाट मात्रै होइन, तिमीसँग जोडिएका ती सबै सम्बन्धहरूबाट पनि सधैंका लागि बिदा हुँदैछु... जो कुनै समय मेरा आफ्नै संसार थिए, तिम्रा जस्ता मेरा पनि तिनीहरू बगैंचाका फूल थिए ।
आज तिनै यादहरूलाई मुटुभित्र थुनेर म मौन रूपमा टाढिँदै छु। सायद तिमीले चाहेको यही थियो, मैले तिमी सग केही मागेको थिइन तिम्रो बोली मात्र सुन्न चाहेको थिए। फेरि पनि तिम्रो खुशीकै लागि आफ्नो मनलाई हार्न सिकाउँदैछु। अब न म फर्किनेछु, न तिमीलाई कुनै प्रश्न गर्नेछु, न आफ्नो पीडा सुनाउनेछु। किनकि प्रेम साँचो हुँदा मानिसले आफू रोएर पनिअर्काको मुस्कान बचाउन खोज्दो रहेछ।
बस...
तिमी सधैं खुशी रहनू, कसैको साथमा भए पनि मनदेखि मुस्कुराइरहनू। मेरो अन्तिम चाहना पनि यही हो।
कहिलेकाहीँ रातको कुनै शान्त क्षणमा तिम्रा यादहरूले मन चिच्याएर रुवाउनेछन्, तर त्यो आँसु पनि अबम एक्लै लुकाएर बाँच्नेछु।
अन्तिम पटक यति मात्रै भन्न चाहन्छु- यदि प्रेम साँच्चै आत्मा जोडिने कुरा हो भने, मेरो आत्माले अन्तिम सास रहुञ्जेलतिमीलाई माया गरिरहनेछ मौन भएर, टाढा भएर, तर सधैंभरि।
2026-05-30 13:32:49
2
Madhav Basnet :
यस्तै अवस्थामा गुज्रिरहेको छ मेरो समय पनि 😢
2026-07-08 02:16:50
0
Siya mom :
बिगतलाई बिर्सन सक्ने आँट देऊ प्रभु किनकि केही सम्झनाहरुले मुस्कान होइन हरेक रात आँखा रसाउँछ♥️💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-06-22 05:21:16
0
Love_ly__Que-en🤞🤞❤️ :
Why are you so unlucky, God😭😭
2026-06-10 02:38:02
0
Kanxa❤️❤️ :
🥺🥺😥😥
2026-06-09 14:34:40
0
bhim japrel :
om
2026-06-29 00:48:55
0
lalitasah :
har har mahadev 🙏
2026-06-27 08:12:06
0
Lily mehta :
plz help me binti xa bhagwan🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-06-23 05:02:17
0
A S m I T a :
बिगतलाई बिर्सन सक्ने आँट देऊ प्रभु किनकि केही सम्झनाहरुले मुस्कान होइन हरेक रात आँखा रसाउँछ♥️💔💔💔
2026-06-17 01:30:03
0
🖤🖤 :
binti xa bhagwan 🙏😥😥
2026-06-05 03:17:44
0
अलिना थापा :
plz god mero maya ko ichaa chadai pura garidinus🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-05-22 18:08:33
0
Mr. चुडामणि ❤️🥺🧿🫶 :
किन यति अभागी भए भगवान्😭😭😭
2026-06-05 22:53:34
0
क्रान्तिकारी (Barsha✊🌟) :
Plz😭😭
2026-05-17 02:00:44
0
Avimanyu Jaisi 🇳🇵 :
भगवानले नसुनेको यो अलपत्र जिन्दगी लाई अरुले के सुन्थे र के बुझ्थे र खै..!!😢
2026-05-17 17:55:23
1
🖤🖤 :
umm😢
2026-05-17 15:22:48
0
🦚🪈༺♥༻∞ राधेॐराधे ˚*∞༺♥༻✧🦚 :
prabhu🥹🥹🥹🙏🙏🙏🙏
2026-05-25 17:37:09
0
^🦋~मगर्नी->🧿🖤 :
plz 🙏😭
2026-05-16 16:50:37
0
Nirmala pandey :
binti vagwan malai shane sakti dinu hai aru khi magdina🙏😭
2026-06-01 04:52:43
0
badal lama⚔️🇳🇵 :
same
2026-05-19 04:07:26
0
⭐️ Dhurba ⭐️ :
बिगतलाई बिर्सन सक्ने आँट देऊ प्रभु किनकि केही सम्झनाहरुले मुस्कान होइन हरेक रात आँखा रसाउँछ♥️💔💔💔
2026-06-26 23:38:12
0
माया के सी :
भगवान बिगत लाई बिर्सने क्षमाता दिनु है🙏🙏🙏🙏🙏🙏
2026-07-09 15:30:11
0
प्रदेशि✈️ :
बिगतलाई बिर्सन सक्ने आँट देऊ प्रभु किनकि केही सम्झनाहरुले मुस्कान होइन हरेक रात आँखा रसाउँछ♥️💔💔💔😭😭
2026-05-19 19:37:56
0
munashrestha :
भगवान बिगत लाइ बिर्सन सक्ने क्षमता दिनुस् है 🙏🙏
2026-05-19 14:44:58
0
Sargambaral :
Plz😭😭😭😭🥺
2026-05-17 14:22:38
0
To see more videos from user @poerty579, please go to the Tikwm
homepage.