त्यही बिगतहरु छन् अझै तिमीले दिएको जिन्दगीको उपाहार स्वरुप पिडाहरु जहाँ हरेक पल येहेसासले मुटु जलाउछ बग्न थाले पछि आँशु बिगतले फेरि जिउँदो हुनुको महशुस गराउछ फेरि पनि सङालेर ती आँसु शब्दमा कोर्न सक्दिन डुबेर भावना हरुमा कसैको नाममा सायरी बनाएर भर्न सक्दिन!❤️💔❤️