:सार खुसी मिलोस् जीबनको हरेक पाइलामा सोचेको भन्दा धेरै सफलता नै सफलता मिलोस् भगवानको आशिष लागोस् सबैको साथ सर्पोट माया ममता मिलाेस् हजुरको सुन्दर जीबन मा सुख शान्ति छाइरहोस् फुलिरहोस् अझै धेरै सफलता को शुभकामना हजुर
@saru rai37920:हँसिलो मुहार सफा मन❤उच्च बिचार सुन्दर सोच अनि उत्कृस्ट🥀प्रतिभाले भरिपुर्ण प्रस्तुती लाई कुन शब्दले❤बयाँन गरु जति तारिफ गरेपनी कमै हुन्छ❤भगवान सङ्ग प्राथना छ जता जहाँ भएपनि हाँसि खुसि देख्न पाउँ जिवनको❤हरेक क्षणमा माँयाँ को न्यानो💕आभास मिलि रहोस समय परिस्थितिले जति टाढा❤बनाए पनि सकारात्मक❤ सोचका साथ जिवनमा याँदहरु आई रहोस🥀सँसार को सारा खुसी मिलोस❤भगवान को आशीर्वाद मिलोस जीवन सोचेको🥀भन्दा पनि सुन्दर रहोस यहि कामना गर्दै मिठो सम्झना💞को साथै सफलताको अनमोल🥀शुभकामना♥️🥀🙏
2026-07-03 07:07:40
0
Laxmi Syangtan676 :
♥️🌿 💠पातको के 🤲 तारिफ ♥️🌿💠 गरौ फुलको ♥️🌿 💠अगाडि ♥️🌿💠चादिको के तारिफ ♥️🌿💠गरौ 🤲 सुनको ♥️🌿💠अगाडि जुनको ♥️🌿 त झनै के ♥️🌿 🍀💠तारिफ गरौ 🤲 हजुर ♥️🌿 💠को कला को♥️🌿💠 अगाडी ♥️💠🌿खोला 🤲 को के ♥️🌿💠 तारिफ गरौ 🤲 समुद्र ♥️🌿💠 को अगाडी ✍️♥️🌿💠 साच्चिकै ♥️🌿💠एकदमै राम्रो ♥️🌿💠 छ ♥️🌿💠को हरेक भिडियो ♥️🌿💠हरु सधैं भरि ♥️🌿💠 देख्न ♥️🌿💠 पाइयोस् ♥️🌿💠 यो सुनौलो तिकतकको ♥️🌿 माझमा अझै ♥️🌿 सफलतै ♥️💠🌿सफलता को 🍀💠♥️🌿शुभकामना ♥️🌿 💠मनै देखि❤️❤️
2026-07-05 02:43:45
0
@@Kalpana-Katuwal-8 :
🙏🙏कहिलेपनि💖🌿कसैकाे💖🌿मायाकाे💖🌿कमि🌿नहाेस🌿🙏 मिठो ☘️☘️संगितको ☘️☘️साथ उत्कृष्ट ☘️💓प्रतिभालाई ☘️☘️हृदय देखि☘️☘️सम्मान जनाउँदै 🙏☘️हजुरको जिवनमा☘️☘️यसरी नै 💓☘️खुशी नै खुशी ☘️☘️देख्न पाउ ☘️☘️दुखको कहिले ☘️💓अनुभव गर्न नपरोस💓🙏हजुरको💐अनमोल🌿जिन्दगी🌺लाई🌼सुनौलो🍂अक्षेरले💐खुशी✍️लेख्न त🙏नसकुला🍁तर यति👌🌻सुन्दर🍀भिडीयोलाई 🌼हेरेर दुई🙏चार शब्द✍️लेखी 💯सधै साथ🍀सपोट🌿गर्ने छु🍂भन्दै💐🙏सफलताको💞शुभ कामना🙏सितको संसार पृथ्वी🌎भएपनी बादलको संसार आकाश नै हुन्छ🌌मायाको संसार मुटु भएपनि🫀जीवनको संसार मित्रता नै हुन्छ♥️आहा अँखामा राख्दा पनि नबिजाउने हजुरको सुन्दर प्रस्तुति सबैको मनमुटुमा बस्न सफल रहोस शुभ कामना हजुर 🙏🙏🌹🌹🌹🌹