@mangaldaydreamer54: हाम्रो जीवन मा सोच्दै न सोचेको कुरा हरु पनि हुने गर्छन !! करिब तीन हफ्ता अगाडी बैसाख ७ गते घर संगै को महालक्ष्मी मन्दिर मा भजन सुन्न जाँदा अचानक गुरु ले मलाई पनि भजन गाउन प्रस्ताब गर्नु भयो !! गुरु लाई मैले आएर राम्ररी सिक्छु अनि कोसिश गर्छु भने र तीन दिन पछि बैसाख १० गते बिहिबार को दिन गुरु को असिर्वाद र हौगल मा रहेको नास द्यो को पुजा गरी भजन गाउन र हार्मोनियम बाजा उन सिक्न थाले। कहिले पब्लिक मा गाउने बजाउने न गरेको म संगीत सुन्न त एकदम मन पर्ने तर पब्लिक मा गाउन बजाउन सक्छु भनेर त सपना मा पनि न सोचेको !! भगवान र गुरु को कृपा ले तीन हफ्ता मै स्टेज मा गाउने हिम्मत जुटाएको छु। सुर तल संगीत मिलेको न मिलेको आफ्नो ठाउँ मा छ तर मान्छे संग बोल्न पनि लजाउने मान्छे येसरी हिम्मत साथ माइक मा नडराई गाएको देख्दा आफै देखि दङ्ग परेको छु !! बेसुर अवाज ताल न बेताल लागे पनि पहिले प्रस्तुति हो सुनेर कमेन्ट गरि दिनु होला !! यो मौका दिनु हुने गुरु र महालक्ष्मी भजन परिवार लाई धेरै धेरै हृदय देखि धन्यवाद र कृतज्ञता ब्यक्त गर्न चाहन्छु !! भगवान को भजन किर्तन गर्दा भक्ति भाव सबै भन्दा जरुरी हुने रैछ। See less

Sumangal Mohan Mishra
Sumangal Mohan Mishra
Open In TikTok:
Region: NP
Sunday 17 May 2026 17:36:09 GMT
902
49
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @mangaldaydreamer54, please go to the Tikwm homepage.

Other Videos


About