@maheshwor_pandit: कहिलेकाहीँ जीवनले हामीलाई एक्लै हिँड्न बाध्य बनाउँछ। त्यतिबेला लाग्छ, सायद साथ दिने कोही छैन। तर त्यही एक्लोपनले हामीलाई सबैभन्दा बलियो बनाउँछ। जब आफैँलाई बुझ्न सिकिन्छ, तब संसारलाई जित्न सजिलो हुन्छ। याद राखौँ—एक्लोपन कमजोरी होइन, आत्मबल बन्ने अवसर हो।#missyousecondgoddess😥❤️ #bestfriendsforever❤️❤️😘 #muskan❤️d❤️king #missyouforyou💓💗🙏😥