@surajxettri8: तपाईंको यात्रा सहज थिएन नेपाल आर्मीको अनुशासित जीवनबाट जनताको सेवामा समर्पित हुँदै नगर प्रमुखसम्म पुग्नु संघर्ष, मेहनत, धैर्यता र समर्पणको उदाहरण हो। हरेक चुनौतीलाई सामना गर्दै यहाँसम्म आइपुग्नु सामान्य कुरा होइन। तपाईंको नेतृत्व, लगनशीलता र जनताप्रतिको जिम्मेवारीभावले धेरैलाई प्रेरणा दिएको छ। आदरणीय दाई रमेश कार्की 🙏🙏 #flowers #jaynepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 #नगरप्रमुख #जय बराहक्षेत्र #goviral @बराहक्षेत्र नगर प्रमुख