@:@💔टुटेको दिल 💔😭✅:हजुरको यो सुन्दर प्रस्तुतिलाई माया र हौसला दिदै अन्तर आत्मादेखि सधै सम्मान अनि साथ सपोट मिठो सम्झनाको चिनो स्वरुप सानो कमेन्ट गरेकाे छु हजुरलाई! भगवान पशुपतिनाथले रक्षा गरुन् हजुरले चालेको हरेक पाइलामा सफलता मिलोस् हरपल हजुरको जीवन खुसीको पानाहरुले भरियोस् हरेक मोडमा मायाको न्यानो अभास मिलिरहोस् हजुर हिँड्ने बाटोमा फुलै फुलको बगैंचा होस् काँडा कहिले नहोस् ढुङ्गा खोजे देवता मिलोस् सयौं जीवन हर कोहीको ढुकढुकी बनेर बस्नु भन्दै अनगिन्ती शुभकामना हजुरलाई❣️❣️❣️