@ultramanbs: #masukberanda #4u #jawa

ultramanbs
ultramanbs
Open In TikTok:
Region: ID
Tuesday 19 May 2026 06:18:00 GMT
7199
816
2
37

Music

Download

Comments

aliff_zyn1
~alif :
kedua
2026-07-11 06:03:35
0
stlly_yaaa
pacar woomin :
pertama
2026-05-20 08:17:57
0
rizqi.afryzzal
RIZZ
🥺🥺🥺 bener banget
2026-07-17 03:43:11
0
To see more videos from user @ultramanbs, please go to the Tikwm homepage.

Other Videos

झोर्ले, जदौ, सेमिङेपाउँ  नेपाली सेफ सोसाइटी साइप्रस द्वारा आयोजन भान्से धमाका -३ राष्ट्रिय गाएक पशुपति शर्मा को साथमा सु - सम्पन्न भएकोमा  नेपाल मगर संघ साईप्रस को तर्फ बाट बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू अझ भव्य र सफलतापूर्वक आयोजना हुँदै जाऊन् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ। यस कार्यक्रमका लागि नेपाल मगर संघ यूरोप शाखा साइप्रसलाई निमन्त्रणा गरी सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा आयोजक टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। साथै, नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान गर्दै नेपाल मगर संघ साईप्रस को कलाकारहरूलाई आफ्नो कला तथा प्रतिभा प्रस्तुत गर्ने अवसर र उचित स्थान प्रदान गर्नुभएकोमा विशेष आभार व्यक्त गर्दछौँ। त्यसै गरि कार्यक्रममा नेपाल मगर संघ साईप्रसलाई प्रतिनिधित्व गरेर आफ्नो मिठो प्रस्तुति देखाइदिनु भएको मा कलाकार  *भुमि पुर्जा मगर  *कौशिला पुर्जा मगर  *अरुणा पुर्जा मगर  *कुमारि पुर्जा मगर  *पुष्पा पाईजा मगर  ज्युलाई धेरै धेरै धन्यवाद। यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै नेपाली कला, संस्कृति तथा प्रतिभाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ। फेरि पनि आयोजक टिमलाई बधाई तथा शुभकामना 🙏  नेपाल मगर संघ ,यूरोप शाखा साईप्रस  परिवार 🌺❤️ #foruyou #magarsocitycyprus @नेपाल तामाङ घेदुङ साईप्रस🇨🇾 @🇳🇵शेर्पा किदुग साइप्रस🇨🇾 @राष्ट्रिय तामाङ घेदुङ साइप्रस @तमूसमाज साईप्रस🇨🇾🇳🇵 @🌸🌼Numanti🌸🌼 @Darshan Magar Royal💎 @Vivekrana Magar @mayamagar5751 @hope magar @bishnuthapamagar13 @Jivan Rana Magar official @Dipak Magar @CHEF_ANTHONY_🧿_🇬🇧_🇨🇾_🔪🔪 @CHEF ALE @CHEF RBL @chef surya @सुदर्शन  (नेगि) sushi chef @CHEF RESHAM(सेफ रेशम)👨‍🍳 @Chef Diary 📚🔪❣️✍️  @Bhuma Phagami (purja) @Ghosey❤️💫 @🦋🦋🦋☘️☘️☘️ @Bikash Rana @
झोर्ले, जदौ, सेमिङेपाउँ नेपाली सेफ सोसाइटी साइप्रस द्वारा आयोजन भान्से धमाका -३ राष्ट्रिय गाएक पशुपति शर्मा को साथमा सु - सम्पन्न भएकोमा नेपाल मगर संघ साईप्रस को तर्फ बाट बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू अझ भव्य र सफलतापूर्वक आयोजना हुँदै जाऊन् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ। यस कार्यक्रमका लागि नेपाल मगर संघ यूरोप शाखा साइप्रसलाई निमन्त्रणा गरी सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा आयोजक टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। साथै, नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान गर्दै नेपाल मगर संघ साईप्रस को कलाकारहरूलाई आफ्नो कला तथा प्रतिभा प्रस्तुत गर्ने अवसर र उचित स्थान प्रदान गर्नुभएकोमा विशेष आभार व्यक्त गर्दछौँ। त्यसै गरि कार्यक्रममा नेपाल मगर संघ साईप्रसलाई प्रतिनिधित्व गरेर आफ्नो मिठो प्रस्तुति देखाइदिनु भएको मा कलाकार *भुमि पुर्जा मगर *कौशिला पुर्जा मगर *अरुणा पुर्जा मगर *कुमारि पुर्जा मगर *पुष्पा पाईजा मगर ज्युलाई धेरै धेरै धन्यवाद। यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै नेपाली कला, संस्कृति तथा प्रतिभाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ। फेरि पनि आयोजक टिमलाई बधाई तथा शुभकामना 🙏 नेपाल मगर संघ ,यूरोप शाखा साईप्रस परिवार 🌺❤️ #foruyou #magarsocitycyprus @नेपाल तामाङ घेदुङ साईप्रस🇨🇾 @🇳🇵शेर्पा किदुग साइप्रस🇨🇾 @राष्ट्रिय तामाङ घेदुङ साइप्रस @तमूसमाज साईप्रस🇨🇾🇳🇵 @🌸🌼Numanti🌸🌼 @Darshan Magar Royal💎 @Vivekrana Magar @mayamagar5751 @hope magar @bishnuthapamagar13 @Jivan Rana Magar official @Dipak Magar @CHEF_ANTHONY_🧿_🇬🇧_🇨🇾_🔪🔪 @CHEF ALE @CHEF RBL @chef surya @सुदर्शन (नेगि) sushi chef @CHEF RESHAM(सेफ रेशम)👨‍🍳 @Chef Diary 📚🔪❣️✍️ @Bhuma Phagami (purja) @Ghosey❤️💫 @🦋🦋🦋☘️☘️☘️ @Bikash Rana @" झिगु नेवा समाज साइप्रस " @Nagarik Boli @naveen ♥️🇳🇵🇨🇾 @Chefno tv #foruyou #magarsocitycyprus #foruyou

About