@brooklyn.and.koda: The Lesure Donut Calming Bed is designed with ultra-soft sherpa fabric, raised supportive edges, and a cozy donut shape that helps pets feel safe, secure, and relaxed while sleeping * Perfect for dogs and cats that love to curl up, burrow, or need extra comfort and head/neck support. Features an anti-slip bottom, plush cushioning, and washable cover for easy cleaning. Available in multiple sizes and aesthetic patterns. #dogbed #dogmusthaves #calmingdogbed #donutbed #lesurepet @Lesure Pet

brooklyn & koda
brooklyn & koda
Open In TikTok:
Region: US
Tuesday 19 May 2026 23:15:00 GMT
1070
23
8
1

Music

Download

Comments

boysnoiseandreallife
💙 Boys, Noise & Real Life 💙 :
How cute is this!
2026-05-20 01:14:10
0
denawireman50
DenaInRealLife :
awww yes looks so comfortable
2026-05-20 00:26:51
0
nancyglowsera
NancyGlowsEra :
Looks soo comfy💖
2026-05-19 23:31:04
0
To see more videos from user @brooklyn.and.koda, please go to the Tikwm homepage.

Other Videos

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनको मुख्य अंशको नेपाली भावानुवाद:
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधनको मुख्य अंशको नेपाली भावानुवाद: "भोटेकोशी-त्रिशूलीको विपत्ति केवल एउटा स्थानीय त्रासदी मात्र थिएन, यो त सम्पूर्ण विश्वका लागि एउटा गम्भीर चेतावनी थियो।" (The Bhotekoshi-Trishuli disaster was not just a local tragedy, it was a warning to the world.) "जलवायु परिवर्तनले कुनै सीमा वा भूगोल चिन्दैन। पग्लिने हिमाल र उर्लिने बाढीहरू राहदानीमा भिसाको छाप लगाएर यात्रा गर्दैनन्।" (Climate change does not recognize borders. Glaciers and floods do not travel with a visa stamped on passports.) "कुल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम छ। यो सङ्कट हामीले सिर्जना गरेका होइनौँ, तैपनि यसको ठूलो मूल्य हामीले चुकाउनु परिरहेको छ।" (Nepal contributes less than 0.1 percent of global greenhouse-gas emissions. We did not create this crisis. Yet we are paying a colossal price for it.) "जलवायु न्याय संयुक्त राष्ट्रसंघको दस्तावेजमा सीमित एउटा सुन्दर शब्द मात्र बन्नु हुँदैन। हाम्रा नागरिकलाई निरन्तर आफ्नो विगतको भग्नावशेष मात्रै पुनर्निर्माण गरिरहनुपर्ने बाध्यताबाट मुक्त गरी आफ्नो भविष्य निर्माण गर्ने अवसर दिइनुपर्छ।" (Climate Justice cannot just remain a beautiful phrase in a United Nations Document. People of our country must be allowed to build their future instead of constantly rebuilding their past.) "हिमालय यो पृथ्वीको ओझेलमा परेको कुनै किनार मात्र होइन, यो त पृथ्वीकै जीवन-रक्षक प्रणालीको अभिन्न हिस्सा हो।" (The Himalayas are not peripheral to the planet. They are part of the planet's life-support system.) "जब घरमा आगो लागिरहेको हुन्छ, तब हामी घरभित्रका मानिसलाई ५० वटा फाराम भर्न लगाउँदैनौँ—हामी सिधै उद्धार र राहतमा जुट्छौँ।" (When the house is burning, we do not ask the family to complete fifty forms. We act.) "हामीले युद्धका सामान ओसारपसार गर्न चुस्त र त्रुटिरहित प्रविधि त बनायौँ, तर भोका मानिससम्म खाना पुर्‍याउने व्यवस्था भने भत्काएर राख्यौँ।" (We have built a world with flawless logistics for war and broken logistics for food.) "राहत, पुनर्स्थापना र पुनर्निर्माण। र यसका साथसाथै: दायित्व, क्षतिपूर्ति र उत्थानशीलता।" (Relief. Rehabilitation. Reconstruction. And also: Responsibility. Reparation. Resilience.) "हिमालयलाई खण्डित सूचनाहरूको सिमाना होइन, बरु अन्तर्राष्ट्रिय सहकार्यको एउटा सजीव प्रयोगशाला बनाऔँ।" (Let the Himalayas become a laboratory of international cooperation, rather than a frontier of fragmented information.) "हामीले तताउँदै नतताएको जलवायुको मार पनि हामीले नै खेप्नुपर्ने, अनि हामीले सुरु नै नगरेको युद्धको असर पनि हामीले नै भोग्नुपर्ने!" (Hit by the climate we did not warm, and hit again by the wars we did not start.) "पैसा तिर्न तयार देशले सामान किन्न पाउनुपर्छ। जब यो संसारले ७२ घण्टलभित्र संसारको जुनसुकै कुनामा हतियार पुर्‍याउन सक्छ भने, एउटा किसानलाई सम्मानजनक जीविकोपार्जनका साधनबाट वञ्चित राख्ने कुनै छुट उसलाई छैन।" (A country that is willing to pay should be able to buy, and a world that can deliver a weapon anywhere in seventy-two hours has no excuse for leaving a farmer without means for a decent livelihood.) "भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।... नमस्ते।

About