@joseogalo:

José o 🐓
José o 🐓
Open In TikTok:
Region: BR
Tuesday 19 May 2026 22:25:03 GMT
49291
6894
90
3410

Music

Download

Comments

lucca46__
lucca da vk :
ele falou isso mesmo?
2026-06-03 17:55:47
3
rakan01007
RaKan :
combinado
2026-05-20 10:51:24
16
opredestinado_00
kauan 🌊 :
ele realmente disse isso?
2026-05-22 04:46:59
5
turbano024
Thomas turbano :
2026-05-31 22:03:59
1
sofaxfreper
dlx :
sospechoso
2026-05-21 06:38:42
2
rarielsonlima
ℝa-riel :
viver por nada é mesmo que está morto...
2026-06-02 20:36:47
1
user670282563855
user670282563855 :
He knows, but don’t know how to show
2026-05-28 02:55:58
1
sillvaaxx_7
_sillvaax77 愛 :
2026-05-23 17:03:21
1
To see more videos from user @joseogalo, please go to the Tikwm homepage.

Other Videos

परराष्ट्रमन्त्री शिशिर खनालले कालापानी र लिपुलेक क्षेत्र नेपालको भूमि भएकाले नेपालको सहमतिबिना भारत र चीनबीच हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताएका छन्। दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले कैलाश मानसरोवर यात्रा विभिन्न नाकामार्फत हुने भए पनि नेपालको मुख्य चासो कालापानी–लिपुलेक क्षेत्रसँग सम्बन्धित भारत–चीन समझदारीप्रति रहेको बताए। उनले उक्त भूमि नेपालको भएको दाबी दोहोर्‍याउँदै नेपालले आफ्नो असहमति भारत र चीन दुवैलाई कूटनीतिक नोटमार्फत स्पष्ट रूपमा जानकारी गराइसकेको बताए। मन्त्री खनालले नेपालको सहमतिबिना विवादित क्षेत्रमा हुने द्विपक्षीय सम्झौता स्वीकार्य नहुने र यस विषयमा नेपालको धारणा लामो समयदेखि स्पष्ट रहेको उल्लेख गरेका छन्। #routineofsocialmediabanned #Update #shisirkhanal

About