समय र प्रेम धेरै खास हुन्छ किनकि समय हर कसैको हुँदैन अनि प्रेम हरकोहि सँग हुँदैन 🥺❤️
2026-06-15 06:20:36
1
RUPAᥫ᭡JAGAT🌸👩❤️👨 :
कसैले तिमिलाई पायर पनि यति प्रेम गरेको थियो होला।जुन प्रेम मैले तिमिलाई पाउदिन भन्ने थाहा हुदा हुदै पनि गरेको थिएँ 💘🫶😞🥺😭
2026-06-26 16:14:40
0
New chapter 🥰😊 :
Dherai nai maya garxu na pauna sakxu na birsina 😢😢
2026-06-09 11:37:23
0
sabita 123🇳🇵 :
जिन्दगीमा जति हिसाब गरे पनि आखिरीमा हात लाग्छ शुन्य, यो कलि युग हो हजुर कोही कसैको हुदैन🙏🙏❤️
2026-09-24 10:29:40
0
chimsey himansu❤️ :
miss you ....c...y
2026-06-08 11:54:00
0
𝔅𝔥𝔦𝔰𝔥𝔪𝔞 ℜ𝔲𝔠𝔥𝔞𝔩 :
थाहा छ मलाई तिमी मेरी हुँदिनौ भनेर
तर पनि मनमा बसेकि छ्यौ नकाल्नै नसकिने कठोर बनेर।
2026-05-22 14:21:23
0
Uma Basnet :
जान नसकिने ठाउँकै महत्त्व हुन्छ नपाउने बस्तुकै माया हुन्छ
2026-05-21 11:25:45
0
Dharmaraj Upadhayaya :
तिमी मेरै हो भन्ने एक्दमै घमण्ड थियो म मा तर एकाएक तिम्रो मन बदलिन्छ भन्ने आश गरेकै थिएन सानु😳😳😳😳😳😭😭😭
2026-05-22 16:37:46
0
❤️ama xoripukuli❤️ :
सबै प्रेम पाउनै पर्छ भन्ने पनी हुदैना कतिपय प्रेम टाढैबाट उनलाई देख्नू नै पनी भागेमानी हूनु हो😊❤️
2026-05-31 20:51:15
0
Shreya Giree :
kasaile garxan tara dekhauna pani dekhaudaina kinaki ma usko njik nhos mero ramro hos vanera😥hola ma bujxu uska sabai bani bebhara haru kati maun basnu hunxa ne hjur miss uhhh hanu💗😥
2026-06-03 02:02:19
0
अनिशा लो थिङ तमाङ🧚♀️❤️ :
Man chuyo yo line le ❤️🥰
2026-05-21 04:17:57
0
theDikkiSherpa✨ :
heavenly ( ❤️)🫂💔
2026-05-21 15:33:25
0
{❤️K .b.❤️}-(🌹💤🌸💥💮) :
honi ho hajur ♥️♥️
2026-05-31 09:10:26
0
Dinesh Anju Prasanna :
पाएर पनि तिमीलाई कसैले यति धेरै माया गरेन होला,
तिम्रो यादमा यो मुटु यसरी कहिल्यै रोएको थिएन होला।
थाहा थियो तिमी मेरो भाग्यमा छैनौ र म तिमीलाई पाउँदिन,
तैपनि यो मनले तिमी बाहेक अरू कसैलाई रोज्दै रोजेन होला।
2026-05-23 13:19:20
0
माया❤️ :
समय र प्रेम धेरै खास हुन्छ किनकि समय हर कसैको हुदैन अनि प्रेम हरकोहि सॅग हुदैन ❤️
2026-06-03 06:33:35
0
Mr:Amar 💎 :
जिन्दगीमा ज्ञान कहिले नाश हुदैन ।।
आफ्ना हुन भन्ने सबैको आश हुदैन ।
सहयात्रा त जिन्दगीमा धेरै संग गरिन्छ ,
तरपनि हरेक मान्छे आफ्नो खास हुदैन ।।
2026-07-13 04:25:02
0
Sita Poudel :
❤️❤️❤️❤️❤️❤️❤️❤️honi hajur
2026-05-21 23:25:57
0
HIRA POUDEL :
तिमी मेरो होइनौ भन्ने था हुँदा हुँदै पनि खोइ किन किन
मलाई सधैं तिमी आफ्नै लाग्छ साना 😭
2026-09-25 07:41:21
0
sangita♥️bimal :
कसैले तिमिलाई पायर पनि यति प्रेम गरेको थियो होला।जुन प्रेम मैले तिमिलाई पाउदिन भन्ने थाहा हुदा हुदै पनि गरेको थिएँ 💘🫶😞
2026-05-21 05:37:40
0
✞︎ :
गीतसँगै मार्मिक शब्द😢😢
2026-05-21 06:29:12
0
Brayke :
🙏🙏🙏
2026-05-25 13:49:15
1
New chapter 🥰😊 :
💔😢
2026-06-09 11:36:52
0
💔💔 :
❤️❤️❤️
2026-06-05 13:53:59
0
Chandrakala Limbu Ch :
♥️♥️♥️
2026-05-20 22:17:55
0
To see more videos from user @myfillings00, please go to the Tikwm
homepage.