@emisqoute: * म सानै उमेर देखिनै मेहनत गरिरहेको हु र छु…छौ होला।। किनकि म धनी परिवारबाट आएको होइन, तर मबाट एउटा धनी परिवार सुरु हुनेछ। गरिबीमा जन्मिनु मेरो कमजोरी होइन तर गरिबीमै मर्नु चाहिँ मेरो कमजोरी हुनेछ।। कतिपय मानिसहरू भाग्यलाई दोष दिन्छन्…म पनि दिन्थे तर साथी असलमा खेल आर्कै छ त्यो मैदान को खेलादी म स्वयंम हु र तिमी हौ । समस्या अभाब हरेक को हुन्छ तर केही मानिसहरू त्यही अभावलाई motivation बनाएर आफ्नो परिवार र पुस्ताको इतिहास बदल्छन। मलाइ त्यो बेक्ति बन्न मन छ । के तिमी पनि तयार छौं ...?? 1. मेहनत गरिरहेको छु/छौ, देखाउनका लागि होइन साथी आफ्नो परिवारको भविष्य बदल्नका लागि आफ्नो सुरक्षित भबिस्यको लागी । 2. मैले अभाव देखेको छु सायद तिमिले पनि देखेको छौ होला 😥 त्यसैले सफलताको मूल्य अरूभन्दा बढी बुझ्छु। 3. सानै उमेरको struggle गर्नै पर्छ ताकी भोलिको ठूलो success बन्न सकु। जुनसुकै उमेर होस जुनसुकै अबस्थामा होस ।। 4. म थाक्न सक्छु,थाग्न सक्छौ ?? तर हार मान्ने अधिकार छैन। किनकि मेरो/तिम्रो सपना आफु भन्दा ठूलो छ। 5. गरिब परिवारमा जन्मिनु मेरो गल्ती थिएन तर त्यही अवस्थामा मर्नु चाहिँ मेरो choice हुनेछ। 6. आजको sacrifice आजको त्याग भोलि मेरो परिवारको मुस्कान बन्नेछ। यदि मोज मस्ती र समय बर्बाद भयो भने यसरी नै जिन्दगी सकिने छ अनि पछि आउने पिडा तिमिले मैले मात्र होइन हाम्रो पुरै परिवारले खेप्नु पर्छ ।। 7. म केवल पैसा कमाउन होइन, आफ्नो आउने generation को life बदल्न दौडिरहेको छु। 8. एकदिन मेरो संघर्ष नै मेरो परिवारको गर्व बन्नेछ। केही मानिसहरू rich family बाट आउँछन् तर केही मानिसहरू यति मेहनत गर्छन् कि future मा rich family उनीहरूबाट सुरु हुन्छ। तयार छौकी छैनौं यदि तिमी पनि आफ्नो family को condition बदल्न मेहनत गर्दैछौ भने Comment मा I WILL CHANGE MY FAMILY’S FUTURE लेख : Follow गर किनकि यहाँ struggle गर्नेहरूको real motivation share गरिन्छ। जस्ले यो पोस्ट पुरै पढ्नु भयो भगवान उस्लाइ सधै सहि बातो देखाउनु र सोचेको सबै पूरा होस ।।🙏🙏 . #FromStruggleToSuccess #SelfMade #FamilyGoals #HustleHard #FutureMillionaire