@samir52138: #CapCut गरिब दुखीका भगवान भोजराज थापाज्यूको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने भगवानसँग प्रार्थना गर्दछु। 🙏😭 उहाँ जस्तो इमानदार र जनताको आवाज बोल्ने पत्रकार छिट्टै निको भएर फेरि हामीमाझ फर्किनुहोस्। Get well soon दाइ ❤️🙏
गरिब दुखीका भगवान भोजराज थापाज्यूको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने भगवानसँग प्रार्थना गर्दछु। 🙏😭
उहाँ जस्तो इमानदार र जनताको आवाज बोल्ने पत्रकार छिट्टै निको भएर फेरि हामीमाझ फर्किनुहोस्।
Get well soon दाइ ❤️🙏
2026-05-22 04:07:23
4
Bina Bhujel :
2026-05-22 17:12:52
2
Narayani Basnet :
गरिब दुखीको एउटा जिउँदो भगवान हो भोजराज। यस्तो गीतमा किन भिडियो
2026-05-22 10:39:10
2
Parbati Rokaya :
हे भगवान भोजराज भाइलाई छिटो सन्चो गराइदेउ भगवान🙏🙏🙏🙏🙏🙏🙏🌺🌺