@galchhi_electronics: पावर सकेट फिटिङ गर्ने तरिका सिकौँ। घरमा सबैभन्दा धेरै use हुने power socket fitting गर्दा सानो mistake ले पनि ठूलो problem ल्याउन सक्छ ⚠️🔌 त्यसैले सही fitting र quality socket धेरै जरुरी हुन्छ। #powersocketfitting #informativevideo #powersocket #GalchhiElectronics #galchhi_dhading