@amritdc24: तालिमका क्रममा ७ सशस्त्र प्रहरी बेहोस😪😫😥, ५ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो! मिति: २०८३ जेठ ८गते (फेसबुक पोस्टको मिति अनुसार) स्रोत: हाम्रो समाधान (फेसबुक न्युज पेज) #मुख्य समाचार: कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल (APF) को तालिम केन्द्रमा नियमित दौडने क्रममा ७ जना तालिमरत प्रहरी जवानहरू अचानक बेहोस भएका छन्। अत्यधिक गर्मीका कारण उनीहरू ढलेको अनुमान गरिएको छ। #तात्कालिक उपचार: बेहोस भएका सबैलाई सुरुमा टीकापुर अस्पताल लगिएको थियो। #अवस्था गम्भीर: उपचाररत मध्ये ४ जनाको अवस्था निकै गम्भीर बनेको थियो। #इमर्जेन्सी एअरलिफ्ट: टीकापुरमा थप उपचार सम्भव नभएपछि ५ जना जवानहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत आकस्मिक रूपमा काठमाडौँ ल्याइएको छ। अहिलेको स्थिति: उनीहरूलाई थप र विशेष उपचारका लागि नेपाल एपीएफ अस्पताल, Balambu, Chandragiri Municipality Ward No. 11, Kathmandu, Nepalमा लगियको छ| #Tikapur "