@stefania.iannicel: @andiamoneiperteeee

￴ ￴ ￴ ￴￴ ￴ ￴ ￴￴ ￴ ￴
￴ ￴ ￴ ￴￴ ￴ ￴ ￴￴ ￴ ￴
Open In TikTok:
Region: IT
Saturday 23 May 2026 12:46:46 GMT
1968
108
4
2

Music

Download

Comments

_jacky_17_
jacky :
hey cool vídeo
2026-05-27 19:38:46
0
val923513
val923513 :
💓❤️💘
2026-05-31 22:36:05
0
pisani2
pisa :
❤️❤️❤️
2026-05-31 01:21:29
0
ralphbhaichandeen31
Ralph Bhaichandeen :
🥰🥰🥰
2026-06-27 02:03:28
0
To see more videos from user @stefania.iannicel, please go to the Tikwm homepage.

Other Videos

⚖️⚖️⚖️⚖️⚖️**मेरो स्पष्ट स्पष्टीकरण 🙏**दिन आवश्यकता म ठान्दिन तर पनि देशको हितको लागि र जनतालाई बुझाउनुपर्ने ठाउँमा म स्पष्टीकरण दिँदा सानो हुँदिन 🙏 “पहिला एमाले, कांग्रेस, माओवादीको सरकार हुँदा रसिला तुलाधर कहाँ थिइन्? त्यतिबेला बलात्कारीलाई फाँसी दे भन्दै सडकमा किन गइनन्?” भनेर प्रश्न गर्ने साथीहरूलाई मेरो एउटा स्पष्ट जवाफ छ। त्यतिबेला म आजको जस्तो बुझ्ने उमेरमा थिइनँ। राजनीति मेरो रुचिको विषय थिएन, देशको राजनीतिक अवस्थाप्रति त्यति चासो पनि थिएन। उमेर बढ्दै गयो, बुझ्दै गएँ, अनि अहिले देशको अवस्था र आफ्नो पुस्ताको जिम्मेवारीलाई महसुस गर्न थालेकी छु। हामी युवाहरू अब पछाडि हटेर बस्ने होइन। यही सोचका साथ हामीले नयाँ आशा र भरोसाले नयाँ सरकारलाई साथ दिएका हौँ। जनआन्दोलनपछि आएको नयाँ नेतृत्वबाट हामीले पुराना प्रवृत्तिभन्दा फरक शासनको अपेक्षा गरेका थियौँ। तर जब तीन वर्षकी नानी **गरिमा चौधरी** जस्ती बालिकाको न्यायको प्रश्न उठ्छ, तब हामी फेरि चुप लागेर बस्न मिल्छ? म सडकमा कसैको सरकार ढाल्न गएकी होइन। कुनै राजनीतिक स्वार्थ लिएर पनि गएकी होइन। **एउटी सानी नानीको आत्माले न्याय पाओस्, दोषीमाथि कानुनी कारबाही होस् र नयाँ सरकारले जनताको आवाज सुनोस् भन्ने आशाले सडकमा उभिएकी हुँ।** मैले नयाँ सरकारलाई समर्थन गरेकै कारण गलत देखेको कुरा गलत भन्न नपाउने भन्ने हुँदैन। सरकारलाई समर्थन गर्नु भनेको सरकारका हरेक कमजोरीमा मौन बस्नु होइन। बरु आफूले विश्वास गरेको सरकारलाई सही बाटोमा हिँडाउन आवाज उठाउनु पनि नागरिकको जिम्मेवारी हो। त्यसैले मलाई राजनीति सिकाउनुअघि मेरो उद्देश्य बुझिदिनुहोस्। म कसैको विरोधका लागि सडकमा गएकी होइन, **न्यायका पक्षमा सडकमा गएकी हुँ।** र एउटा कुरा—न्याय माग्न सडकमा उभिएको मानिसलाई अपराधीसँग तुलना गरेर गाली गर्ने होइन, आफ्नै समाजमा अन्यायविरुद्ध आवाज उठाउने संस्कार विकास गरौँ। **गरिमा चौधरीका लागि न्यायको आवाज कुनै पार्टीको आवाज होइन, मानवताको आवाज हो।** — **रसिला तुलाधर** 🙏#rasila1822 #creatorsearchinsight #harkasampangarevolution

About