@lax_man_lines: मान्छे पहिला प्रेम गर्छन्! अनि पागल हुन्छन् । तर मेरो कथा अलि फरक छ, म पहिला पागल भए अनि तिमीलाई प्रेम गर्न थाले। प्रेममा परेपछि मानिसहरू परिवर्तन हुन्छन्, अलिकति बदलिन्छ - अलिकति हराउँछन्, अलिकति सम्हालिन्छ - अलिकति डराउँछन् । भेटिन्छन् कसैको यादमा, खोजिन्छन् कसैको सम्झनामा, हराउँछन् कसैको सपनामा, मागिन्छन् कसैको प्रार्थनामा, बस्छन् कसैको पर्खाइमा । प्रिय यदि तिमी साँच्चै मुटुभरिको माया लिएर आउँछौ भने म यो संसारबाट पनि मुख मोड्न सक्छु, आएछन् भने जिन्दगिमा बाधा अर्चन हरेक बाधा तोड्न सक्छु। कस्लाई छ र? दिन, रात, समय र दुरीको परवाह -रहरको ओछ्यानमा, प्रेमको कम्बल ओढ्न सक्छु यदि तिमी आउछौ भने- बाँचौला एकबारको जिन्दगी तिम्रै नाममा समर्पण गरेर कहिले पीडाको ओरालो कहिले खुसीको उकालो चढेर। नखसिदिनु राख्नेछु तिमीलाई आँखाको नानी बनाएर बस्छौ भने राख्नेछु जिन्दगि भरि मेरो बानि बनाएर यदि काट्न सक्छौ भने जिन्दगी खरको छानो मुनि सपनाको दरबारमा राख्नेछु तिमीलाई रानि बनाएर। written by: Laxman Avi #poetry #laxmanpoetry #nepalilines #nepalipoetry #part1

lax_man_lines
lax_man_lines
Open In TikTok:
Region: NP
Saturday 23 May 2026 15:24:13 GMT
530576
20788
195
9722

Music

Download

Comments

khadkamaharani0
🫶माहारानी ❣️खड्का 🫶(푸서파 커드카) :
मैले सुनेको माया गर्ने लाइ माया गर्नु पर्छ रे तर माछा लाइ पो पानी न हुँदा फरक पर्दो रहेछ, पानी लाइ त माछा होस् नहोस् फरक न पर्दो रहेछ महोदय।।।।
2026-05-25 05:11:38
47
garima.ghimire.05
it.s me.Garrima.🧿❤️‍🩹 :
:धेरै महङगो त ठान्दिन म आफुले आफुलाई, तर जहाँ मेरो कदर नै हुँदैन भने त्यहाँ रहने, त्यति सस्तो पनि नसोच्नु, मलाई
2026-05-24 14:41:33
22
bhishma670
𝔅𝔥𝔦𝔰𝔥𝔪𝔞 ℜ𝔲𝔠𝔥𝔞𝔩 :
यदि तिमीलाई पाउने भए, म हमेशा का निम्ति पागलै बनि हिँड्ने थिएँ संसारै उल्टि आएपनि एक्लै, एक्लै भिड्ने थिएँ।
2026-05-24 13:37:36
13
gauleyproduction
Gauley Production :
Bachan garna anumati pau parbhu 🙏🩷
2026-05-26 04:24:07
1
bishnumaya051
बिस्नु माया :
अाफ्नै मुटुलाई हजारौं चाेट लाग्छ भन्ने थाहा हुदाहुदै पनि तिमीलाई प्रेम गरि रहने मेराे मन छ हामीले हैन हाम्रो मनले राेजेकाे बाटो हाे याे अब सकिन्छ त केबल जिबनकाे समाप्ति सगै पाउने अासा छैन भुल्ने शक्ति छैन तिम्रो यादहरु म बाच्ने अाधार हुन प्रिय हामी बिचकाे माया दुरीले कम हुने छैन 🙏🙏❤️❤️🥰🥰
2026-05-25 02:45:55
4
haripoudel091
मनको डक्टर 🕵️ :
फसाएर प्रेम गर्नु तर प्रेम गरेर नफसाउनु प्रेम गर्ने जोडि कहिल्यै पागल हुदैनन
2026-05-24 13:58:56
10
dearly_loved3
🌿𝓒𝓱𝓪𝓱𝓪𝓷𝓪🎼🌊 :
Hai_hai _ma pa Paddapadai _pagal vaidiyA_📖🫢🫶😌💌
2026-05-24 13:52:13
3
dhamma.samma
धम्म सम्म :
यो त लेनदेनको व्यापारिक सम्झौता मात्रै भयो , ससर्त त प्रेम नै होइन! करुणा/प्रेम भनेको घृणाको उल्टो माया/आकर्षण होइन! पागल प्रेम त झन् सर्त रहित मात्रै हैन, केही पाउने आशा नै रहित समर्पण हुन्छ!
2026-05-25 12:09:30
4
parbati.thakuri446
PARBATI THAKURI :
संसार नै मायाँमा भुलेको छ
2026-05-24 08:22:09
4
nanubagdash111
bagdashnanu111 :
काम छैन पागल भयर माया गरेर,आफैलाइ सकाउने मात्र हो यो माया भन्ने चिज😢😢😢😢😢😢
2026-06-13 05:26:51
2
samer.babu6
Samer Babu kale :
माया त हामी दुवैले गरेको हो नी भगवान फेरि उसलाई खुसी अनि मलाई पीडा किन
2026-05-25 06:26:33
4
username01979joonarjun
JoonArjun..... :
समय फरक छन याहा साचो पनि झुट हुन्छन याहा कुन प्रेमको कुरा गर्नु हुन्छ ..! यधी तपाईं प्रेम नै गर्नु हुन्छ भनी आफुलाइ गर्नुस अरु त सपना भन्दा पनि गारो हुन्छ याहा ।।!
2026-06-14 05:34:08
2
parbinraule1
*PĄŘẞĪṆ*🇬🇷🍻 :
भेटिनु र छुटिनु त जीवनको यात्रा हो!जतन गर्न सकेनौ भने बिछोड पनि स्विकार्नु सक्नुपर्छ ,यदि समयमै जतन गर्न सकेनौ भने खोसिदिन्छ भाग्यले समय पनि अनि मान्छे पनि...
2026-05-25 10:09:35
2
gumnaammusafir.0
✍️गुमनाम मुसाफ़िर📿 :
अज दिउँसो चिया खादै गर्दा मस्तिस्क भा यो शिर्सक आएको थियो "तिमी आउँछौ भने?" र तपाई ले लेखेर पोस्ट गर्दा साच्चै दङ्ग परे मनको कुरा मन सम्म पुख्न आत्मियता चाहिदो रहेछ-
2026-05-23 17:23:03
6
chaudhary6035
🌹❤️🌏🌎🌍 :
कोहि मेरो भागमा पनि छ कि .. मेरो जिन्दगी मा पनि यो खुसी लेखिदेउ न है भगवान🙏🙏🙏
2026-05-24 07:23:58
4
premprakashmahar2
premprakashmahar74 :
वाउ
2026-05-27 06:43:59
1
nepali_babuuu
nepali_babuuu :
Tyo prem nai k prem jun ma pagal pan hudaina Tyo pagalpan nai k pagalpan jun ma prem hudaina❤️
2026-05-28 10:10:19
1
bhuwanlama277
꧁𓊈ꜰᴏʀʙɪᴅᴅᴇɴ ᴅʀᴇᴀᴍ𓊉꧂BOY :
Yes, London Life here !! 🤩😎😎❣️🇦🇪🇨🇦🇨🇦♪ ~ ( ´ ε `   )
2026-05-24 00:18:13
0
anilyatasunuwar
𝐴𝑛𝑖𝑙𝑌𝑎𝑡𝑎𝑆𝑢𝑛𝑢𝑤𝑎𝑟 :
साच्चै भन्नू पर्दा "जिन्दगी र प्रेम" को, कुनै एउटा परिभाषा हुदैन! सबैको आ-आफ्नो भोगाइ र बुझाई फरक हुन्छ! मेरो भोगाइ चै यस्तो छ, जो संग मेरो "प्रेम" भयो! अथाह... भयो! भन्नू पर्दा, उसले म प्रति कुनै चासो राखेको त होइन, तर पनि म मेरो आमा पछि उसैलाई खास मान्ने गर्छु! यो जिन्दगीमा अरु नाताहरु पनि खास छन् तर जुन स्थानमा उसलाई राखेको छु! त्यहाँ अरु लाई कुनै ठाउँ नै छैन! मनको सबै कुरा पोख्दा हामी दुबै लाई गलत भन्न सक्छ मान्छेहरुले तर गलत हामी दुबै हैनौं! नपाउँने चिज र वस्तु लाई पाउन मरिहत्ते गर्छन् रे सबै, अनि पाएपछि बेवास्ता गरि बेवारिसे अवस्थामा छाड्ने गर्छ रे! तर हाम्रो अलिक फरक छ, हामी दुईमा बाँकी केही छैन! र पनि एक अर्कोलाई ईज्जत्,विश्वास र माया भने अझैसम्म गर्छौं! केवल यात्रा फरकफरक छ, तर माया अझै अथाह... छ।😍🥰😘
2026-05-24 23:19:37
5
manishathapaliya12
Manisha Thapaliya :
wow❤️
2026-05-24 05:44:19
3
chubbygirl620
KA👑zini🤘 :
कास आफ्नो ठानेको मान्छेले यि सब कुरा बुझिदिएको भए🥺🥺
2026-05-26 13:17:25
1
roshni.baral54
Roshni Baral :
पाउनेले बझदैन अनि बुुझ्नेले पाँदैन माया💝😢
2026-05-26 09:43:35
1
rachanaacharya29
डाडा घरे साइली🕊️🕊️ :
प्रेम गरेपछि पागल भएर गर्नुपर्छ अरे प्रिय,यदि तिमी मुटु भरिको माया दिन्छौ भने म पनि यो संसार भुलेर तिम्रो लागि पागल हुन तयार
2026-05-26 07:45:24
1
sukhdevroi5
S.r.r(Wavaxha Rai) :
afu ni pagal jasari garinna,aafu lai ni nagarosh🤗!
2026-05-25 12:32:12
1
santosijimbasya
🍁☘️ :
amou ni sansar vulnu pardai priya bass yo sansar ko mahila haru lai vuli diy pugx🥰💋
2026-05-24 09:25:18
2
To see more videos from user @lax_man_lines, please go to the Tikwm homepage.

Other Videos


About