@paradisetoyou3: शैक्षिक सत्र २०८३ काे लागि कक्षा ११ मा विज्ञान,व्यवस्थापन,हाेटेल व्यवस्थापन विषयमा नया भर्ना खुलेकाे सहर्ष जानकारी गराउदछाैं। कक्षा १२ मा "बाेर्ड फस्ट" साथै विगत ७ वर्षदेखि निरन्तर रुपमा पथरीशनिश्चरे क्षेत्रभित्र सर्बाेत्कृष्ट नतिजा ल्याउन सफल तथा नेपाल सरकार तथा ब्रिटिस काउन्सिलबाट अन्तराष्ट्रिय स्कुल अवार्ड ( ISA) प्राप्त गर्न सफल रेडस्टार आवासिय मा.वि.मा कक्षा ११ माभर्ना प्रक्रियाकाे लागि आफ्ना अभिभावक सहित विधालय भ्रमण गर्नुहुन हार्दिक अनुराेध गर्दछाैं। #fypシ #redstarschool #fypシ゚viralシ #QualityEducationThroughCreativeApproach #fypageシ